Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८२ बिहीबार | 1st May, 2025 Thu
Investment bank

शेरबहादुर तामाङको संयोग : श्रीमान-श्रीमती नै मन्त्री, उनै ओलीले हटाए, उनैले मन्त्री बनाए

खबरडबली संवाददाता

काठमाडौँ । सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन शेरबहादुर तामाङ । तामाङ लामो समय एमाले नेता माधवकुमार नेपाल निकट थिए । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पहिलो मन्त्रिमण्डलमा ४ महिना कानून मन्त्रालय सम्हालेका तामाङले विवादास्पद अभिव्यक्ति दिएको भन्‍दै ओलीकै दबाबमा राजीनामा दिएका थिए ।

तत्कालिन (एमाले-माओवादी) मिलेर बनेको नेकपालाई सर्वोच्‍च अदालतले दुई टुक्रा बनाएपछि केही समय उनी 'ढुलमुले' भए । प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्षसमेत रहेका ओलीविरुद्ध तामाङ सडक आन्‍दोलनमै होमिए । प्रचण्ड-नेपाल समूहको बैठकमा पनि तामाङ सहभागी । ओलीविरुद्ध सडक आन्दोलनमा चर्का नारा लगाए । तामाङकी श्रीमती तथा एमाले नेतृ उषाकला राईले प्रधानमन्त्री केपी ओलीले आफूलाई केन्द्रीय सदस्य बनाएकोमा धन्यवाद दिँदै सो पद अस्वीकार गर्दै ओली समूहमा आफू नरहेको बताएकी थिइन् ।

त्यसको केही समयपछि उनी ओली समूहको बैठकमा सहभागी भए । ओली समूहमा लागेपछि राई २०७७ चैत १३ गते प्रदेश १ को सामाजिक मन्त्रीमा नियुक्त भइन् । त्यस्तै तामाङले २०७८ बैशाख १० गते एमालेको कार्यालय सचिवको जिम्मेवारी पाए ।

ओलीले शुक्रबार बिस्तार गरेको मन्त्रिपरिषद्‌ तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । उनको सपथको तयारी गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना...

मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौ...

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान

दाङ । राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ शाखा र लायन्...

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

काठमाडौं  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले  संघीय धर्म निरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको बताएका छन् । अहिलेको ब्यब...

चीनमा ३० प्रतिशत युवा अबिबाहित, जोडि मिलाउन बढाइयो डेटिङ शो

काठमाडाैं  । अब चीनमा प्रेमी प्रेमिका खोज्ने कथा अलि फरक ढंगले गर्न थालिएको छ ।  तिब्र गतिको जीवनशैली, करियरको बढ्दो दबाब र विवाहप्रतिको परम्परागत ...

शिक्षक–कर्मचारीले आजै थप आन्दोलन घोषणा गर्ने

काठमाडौं । विद्यालय शिक्षक कर्मचारी परिषद्ले आजै नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बस...

प्रहरी उपरीक्षक केसीलाई अभिन्दन सहित विदाई

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीलाई झापाका दर्जन भन्दा बढी संघ संसथाले सम्मान सहित बिदाई गरेका छन् । बिर्तामोड उद्योग व...

डान्स गर्दा जसपा नेपालकी नेतृ बबीले पड्काएको ‘पेस्तोल’ बरामद

जनकपुरधाम । जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका–२का अन्जन...

जनताको शान्तिपूर्ण विद्रोहलाई दमन गर्न खोजे त्यसको जवाफ जनताले दिनेछन्ः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमि...

कांग्रेस–एमाले गठबन्धन कायम रहे राष्ट्रिय सभामा माओवादी खुम्चिने

काठमाडौं । हाल राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र पहिलो दल हो । तर, माओवादी पहिलो दल आगामी फागुनसम्म मात्रै कायम रहनेछ ।  त्यसपछि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending