मकवानपुर। मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६ एघारघुम्तीस्थित सडक खण्डमा हाइस गाडी दुर्घटनामा परी उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटका वर्ष ८६ का गोरे राईको मृत्यु र तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरी कार्यालयका अनुसार राईको हेटौँडा अस्पताल मकवानपुर उपचारको क्रममा चिकित्सकले शनिबार १:२१ बजेको समयमा मृत्यु घोषणा गरेको हो ।
राई गाडी ब्रेक फेल भई गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडको टायरले कुल्चिएर टाउकोमा चोटलागेको र अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल लगिएको थियो छ ।
काठमाडाँैबाट हेटौँडाका लागी आउँदै गरेको बा ३ ख ७८७६ नं।को हाईस गाडी शनिबार बिहान दुर्घटना भएको थियो ।
उक्त गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किन गई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
घाईते हुनेहरुमा उदयपुर जिल्ला त्रियुगा नपा ११ गाईघाटकी ६२ वर्षीया हर्क माया राई, त्रियुगा नपा १० गाईघाटका वर्ष ३५/४० शम्भु कटुवाल र सिन्धुली जिल्ला दुधौली नपा १० का २१ वर्षीय दीपक बुढाक्षेत्री रहेको छन्।
सवारी चालक उदयपुर जिल्ला त्रियुगा नपा ११ का ५० वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबिच, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गापा १ खोप्लाङस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १२ सिक्रेनीका ५३ वर्षीय श्यामबहादुर अधिकारी घाइते भएको छन्। त्रिखण्डीबाट पिकनिक खाई हेटौँडा बजारतर्फ आउँदै गरेको बा।प्र।०३–००३ प ५२६ नं।को मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भई अचेत भएका अधिकारीको हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...
आषाढ़ ११ गते, २०८३ - १६:१३
काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...
आषाढ़ ११ गते, २०८३ - १५:४२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...
आषाढ़ ११ गते, २०८३ - १५:१३
काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...
आषाढ़ ११ गते, २०८३ - १४:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...
आषाढ़ ११ गते, २०८३ - १३:५१
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...
आषाढ़ ११ गते, २०८३ - १३:३३
काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...
आषाढ़ ११ गते, २०८३ - १३:१३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...



प्रतिकृया लेख्नुहोस्: