काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जसपा महन्थ ठाकुरलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु गरिनुु संविधान र लोकनन्त्रविपरीत भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार गरेको मन्त्रिपरषद् पुनर्गठनप्रति प्रतिक्रिया दिदै भने, ‘संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ ।’
कामचलाउ प्रधानमन्त्री ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् हेरफेर संविधान र गत आम निर्वाचनको जनादेश विपरित भएको उनले प्रतिक्रिया दिएका छन् । यस्तै उनले संविधान संशोधन गर्न गठन गर्नु राष्ट्रघाति कदम भएको टिप्पणी गरेका छन् ।
‘दुई पटक संविधान सभाको निर्वाचन गरी देश र जनताको ठुलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनि कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात हो’, उनले भने, ‘यसमा रहेका लोकतन्त्रघातिहरुको नाम सर्वजनिक होस । प्रम केपीका यस प्रकासरका राष्ट्रघाती, जनघाती, लोकतन्त्र, पार्टीको सिद्धान्त, नीति र विधान विपरितका क्रियाकलापबाट देश जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक पाइला चाल्नै पर्ने स्थितिमा पुगेका छौं ।’
उनले देश, लोकतन्त्र र जनताको अधिकारको लागि सम्पूर्ण देशभक्त र लोकतन्त्रवादीहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ५ गते, २०८२ - ०९:३२
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको पहिलो खेल नेपाललले थाइल्यान्डसँग खेल्दैछ। थाइल्यान्डकी कप्तान नारुमोल चाइवाइले टस जितेर पहिले...
माघ ५ गते, २०८२ - ०९:२५
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ निवासी विष्णु शर्माले व्यावसायिक रूपमा जर्सी गाई र भैँसीपालन गरेर मासिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर...
माघ ५ गते, २०८२ - ०९:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न ला...
माघ ५ गते, २०८२ - ०९:१५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, आलु, ...
माघ ५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार...
माघ ५ गते, २०८२ - ०८:२०
चन्द्रपुर । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये एक सय ५२ मतदा...
माघ ५ गते, २०८२ - ०८:१४
काठमाडौं । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने निर्णय गरेको छ । पार्टी नेता वर्षमान पुनका अनुसार सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष...
माघ ५ गते, २०८२ - ०७:५३
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनबाट नेतृत्वमा आएका तथा निर्वाचन आयोगबाट आधिकारिता पाएका सभापति गगन थापा स्वीकार गर...
माघ ५ गते, २०८२ - ०७:४७
पार्टीपंक्तिमा आह्वान- निर्णय सुनेर विचलित नहुनू
माघ ५ गते, २०८२ - ०७:३६
लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्...




प्रतिकृया लेख्नुहोस्: