Ntc summer Offer
Khabar Dabali २ चैत्र २०८१ आईतवार | 16th March, 2025 Sun
Investment bank

प्रदेश-२ : यी तीन मन्त्रालय लिएर कांग्रेस सरकारमा जाँदै, आजै सपथ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस तीन मन्त्रालय लिएर प्रदेश–२ मा सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेस रामसरोज यादवको नेतृत्वमा आज साँझ साढे ७ बजे शपथको कार्यक्रम तय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा खानेपानी मन्त्रालय, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो । रामसरोज यादवबाहेक अन्यको मन्त्रालय टुंगो लागेको छैन् । यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुरका केही स्थानमा २ महिनासम्मका लागि निषेधाज्ञा

काठमाडौं । ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्...

पद्म कन्यामा एमाले अखिल र अखिल क्रन्तिकारीबीच तालमेल

काठमाडौं । स्ववियु निर्वाचनका लागि पद्म कन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् । एमालेको...

राष्ट्र बैंकले सार्वजनिक गर्याो २०८२ सालमा बैंक बिदाको सूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८२ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने...

झापाका विद्यार्थीले दिएको मन्तव्यको अन्तर्राष्ट्रिय चर्चा, हिटलरको शैलीसँग तुलना

झापा  । झापाका एक जना विद्यार्थीले विद्यालयको वार्षिकोत्सवमा दिएको मन्तव्यले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको छ । धुलाबारीको होलिबेल स्कु...

स्ववियु निर्वाचनमा पूर्वसन्ध्यामा तोडफोड तथा धम्की दिएकोप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तोडफोड तथा धम्की दिने गरेकोप्रति शिक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको...

प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्ः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन्...

२ करोड ७५ लाख बराबरको भन्सार छलीका सामानसहित ३ जना पक्राउ

काठमाडौं । पौने तीन करोड रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेका ३१ वर्षीय क...

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने, अध्ययन गर्दै पुरातत्व

काठमाडौँ । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ । ...

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने निर्णय गरेका छन् । सर्वोच्च अदालतबाट जफत हुने भने...

सामान्य घट्यो सुन चाँदीको मूुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूुल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूुल्य तोलामा ४ सय रुपैयाँले घटेको हो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy