Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

दुई मन्त्रालय लिएर प्रदेश-२ सरकारमा माओवादी जाँदै, यी बन्‍दैछन् मन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्र दुई मन्त्रालय लिएर प्रदेश–२ मा सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वमा माओवादी सरकारमा सहभागी हुन लागेको हो ।

माओवादीबा भरत साह र जगत यादव मन्त्री बन्ने पक्कापक्कि जस्तै भएको छ । माओवादीलाई एउटा सामाजिक वकास मन्त्रालय दिने छलफल भएको छ भने अर्को मन्त्रालयको टुंगो लागेको छैन् ।

त्‍यस्तै कांग्रेस रामसरोज यादवको नेतृत्वमा आजै शपथको कार्यक्रम तय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा तथा खानेपानी मन्त्रालय, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिएर कांग्रेस सरकारमा जान लागेको हो । रामसरोज यादव छैन् । यादवले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई संचार मन्त्रालयको जिम्मा दिइने सहमति भएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रहरीमा जागिर लगाइदिने भन्दै महिलाको ठगी धन्दा

रौतहट । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहर...

मुआब्जा नपाएपछि बन्द भयो जलविद्युत आयोजना

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द...

स्ववियु निर्वाचनः के हुँदैछ पोखराका ४ क्याम्पसमा ?

पोखरा ।  त्रिभुवन विश्वविद्यालय अन्तरर्गत पोखराका ४ वटा क्याम्पसमध्ये २ वटा क्याम्पसमा सौहार्द वातावरणमा निर्वाचन भइरहेको छ। अन्य दुइटा क्याम्पसमा ...

सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए

काठमाडौं । ट्रकमा २५ करोड रुपैयाँसहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ परेका छन् । आज बिहान काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँसहित उ...

‘जनयुद्ध’कालीन समयमा बिर्सनै नसक्ने राज्य आतंकको बर्बरता

नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर...

अनेकोटः जहाँ मुक्तिका लागि क्रान्तिको बेदीमा सातजना सांस्कृतिक योद्धाले आत्माहुति चढाए

अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन ...

सिजन अगावै बजारमा आँप, खुद्रा मूल्य किलोकै पाँचसय रुपैयाँ

काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो ।  हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...

किन भएन काठमाडौंं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन ?

काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...

आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गएराति माले निकट अनेरास्ववियुले तालाबन्द...

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy