काठमाडौं । नेकपा एमालेको तर्फबाट कैलाली-५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् नारदमुनी राना । उनी आज केपी शर्मा ओली नेतृत्व सरकारको वन तथा वातावरणमन्त्री बनेका छन् ।
ओली नेतृत्व सरकारमा अहिले राना चर्चामा छन् । चर्चा नहोस् पनि कसरी, कुनै बेलाका रातो पासपोर्ट दुरूपयोग मुद्दाका अभियुक्तलाई मन्त्रत्ती बनाएपछि ।
२०६४ सालमा पनि राना संविधानसभा सदस्य थिए । त्यतिबेला उनले रातो पासपोर्ट लिएका थिए । रातो पासपोर्ट दुरूपयोग प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दाका अभियुक्त मध्येका पूर्वसभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई विषेश अदालतले दोषी ठहर गरी तीन महिना कैद र जनही १५ हजार जरिवाना तिराउने फैसला गरेको थियो । अख्तियारले भने यादव र साहले १ करोड ६२ लाखमा राहदानी बेचेर मानव तस्करी गरेको अभियोग थियो ।
रानालाई ०६८ असारमा प्रहरीले पक्राउ गर्यो । पक्राउ परेपछि उनलाइ एमालेले तत्कालीन सभासद् रानालाई पार्टीले सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरेको थियो ।
तर रानालाई २०७२ साउन २६ गते विशेष अदालतले रानालाई सफाइ दियो । तर सफाइ दिएउपछि ०७२ चैतमा असन्तुष्ट हुँदै उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो । अहिले रानाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
उनको राहदानीको फोटो परिवर्तन गरेर ११ डिसेम्बर २०१० मा म्याग्दीका निर्मल बानियाँ अस्ट्रेलिया उडेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - १६:००
काठमाडौँ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ । तिहार खास गरि रङ, फूलको झिलिमीली, प्रकृति पूजन र बत्तीहर...
कार्तिक १५ गते, २०८१ - १५:४४
काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...
कार्तिक १५ गते, २०८१ - १५:४४
काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनाल...
कार्तिक १५ गते, २०८१ - १५:१८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् । राष्ट...
कार्तिक १५ गते, २०८१ - १५:१०
काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । ...
कार्तिक १५ गते, २०८१ - १५:०३
काठमाडौं । चिनियाँ वैज्ञानिकहरूले चन्द्रमामा प्रयोग गर्न सकिने इट्टा बनाएका छन् । यो इट्टा हुआचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा रहेको नेशनल ...
कार्तिक १५ गते, २०८१ - १४:५८
रुकुम पूर्व । बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ...
कार्तिक १५ गते, २०८१ - १४:५५
पाल्पा । पाल्पाको रामपुरमा घरमा चोरी गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेममा रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१० का २४ वर्षीय ...
कार्तिक १५ गते, २०८१ - १४:५२
कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको छ । नगर उप...
कार्तिक १५ गते, २०८१ - १२:४३
काठमाडौं । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने...
प्रतिकृया लेख्नुहोस्: