काठमाडौँ । कर्णालीका चार प्रदेशसभा सदस्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने एमाले (माधवकुमार नेपाल समूह) का प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई बर्खास्त गर्न प्रदेश सभालाई पत्र लेखेपछि पदमुक्त भएकाहरुलाई अदालतले पुनर्वहाली गरिदिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १३:०७
अत्तरिया । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक रु दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस व...
पौष ११ गते, २०८१ - १३:०३
विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालि...
पौष ११ गते, २०८१ - ११:४४
पोखरा। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट...
पौष ११ गते, २०८१ - ११:४१
सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागियाे
पौष ११ गते, २०८१ - १०:३६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूलय स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति...
पौष ११ गते, २०८१ - १०:३४
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अ...
पौष ११ गते, २०८१ - १०:२०
महोत्तरी । पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि बढ्दै गएकाे छ । अस्पताल...
पौष ११ गते, २०८१ - १०:०५
काठमाडौं । मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको ...
पौष ११ गते, २०८१ - ०९:४५
काठमाडाैं । अमेरिकाको जर्जियामा एक समलिङ्गी जोडीलाई सय वर्षको जेल सजाय सुनाइएको एउटा घटना सार्वजनिक भएको छ । तपाईलाई यो जानकारी दिनेछौं कि यी दम्...
पौष १० गते, २०८१ - २०:५६
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पञ्चायतविरुद्ध लडेर आएको पार्टी नेतृत्वले पञ्चायती शैली अपनाएको भन्दै कटाक्ष गरेकी छन् । आ...
प्रतिकृया लेख्नुहोस्: