Ntc summer Offer
Khabar Dabali ३० कार्तिक २०८१ शुक्रबार | 15th November, 2024 Fri
Investment bank

यी १० देश : जहाँ कोभिड संक्रमित र मृतक धेरै छन्

खबरडबली संवाददाता
बेइजिङ ।  जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।  
 
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित  र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
 
संयुक्त राज्य अमेरिकामा तीन करोड ३४ लाख ९८ हजार ५११ जना संक्रमित भएका छन् । त्यस्तै ६ लाख ६८० जनाको मृत्यु भएको छ । भारतमा दुई करोड ९७ लाख ३१३ जना संक्रमित भएका छन् भने तीन लाख ८१ हजार ९०३ जनाको मृत्यु भएको छ । 
 
ब्राजिलमा एक करोड ७६ लाख २८ हजार ५८८ जना संक्रमित भएका छन् । त्यस्तै चार लाख ९३ हजार ६९३ जनाको मृत्यु भएको छ । फ्रान्समा ५८ लाख ९ हजार ३१९ जना संक्रमित भएका छन् भने एक लाख १० हजार ७४० जनाको मृत्यु भएको छ ।
 
टर्कीमा ५३ लाख ४८ हजार २४९ जना संक्रमित भएका छन् । ४८ हजार ९५० जनाको मृत्यु भएको छ । रुसमा ५१ लाख ८९ हजार २६० संक्रमित भएका छन् । एक लाख २५ हजार ४४३ जनाको मृत्यु भएको छ ।
 
बेलायतमा ४६ लाख ५०० हजार ८०५ संक्रमित भएका छन् । एक लाख २८ हजार १९० जनाको मृत्यु भएको छ । इटालीमा ४२ लाख ४८ हजार ४३२ संक्रमित भएका छन् । एक लाख २७ हजार १५३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा ४१ लाख ९८ हजार ६२० संक्रमित भएका छन् । ८७ हजार २६१ जनाको मृत्यु भएको छ । कोलम्बियामा ३८ लाख २९ हजार ९८९ संक्रमित भएका छन् भने ९७ हजार ५६० जनाको मृत्यु भएको छ । (सिन्ह्वा)
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि संसद विघटन गर्ने कोसिस हुन सक्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा जस्तै संसद विघटन हुनसक्ने आशंका व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय प्...

छत्रेश्वरीमा अख्तियारद्वारा अन्तरक्रिया, भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा जोड

सल्यान  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख रामकृष्ण पुडासैनीले भ्रष्टाचार नियन्त्रणको पहिलो दायीत्व सम्बन्धीत निकायकै भएको बताएका छन्...

गौशालाका अतिक्रमित संरचनामा महानगरकाे डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ । चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानग...

प्याजका बिरुवा बेचेर रु डेढ लाख कमाइ

पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर रु एक लाख ५० हजा बढी आम्दानी गर्छन् । गत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका ब...

रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगियो

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लागिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्...

दाङबाट नक्कली नोट सहित चार जना पक्राउ

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।    प...

दाङबाट नक्कली नोट सहित चार जना पक्राउ

दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।    प...

खोलामा थुप्रिएको नदीजन्य पदार्थ निकाल्न सकेको छैनौ: नगरप्रमुख क्षेत्री

महोत्तरी । नेपाल क्रसर तथा खानी उधोग ब्यवसायी संघका पुर्व मधेश प्रदेश अध्यक्ष तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भनेजती नदीज...

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु

काठमाडौं । नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालक...

कम्पोष्ट मलले माटो बचाइँदै

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy