चौतारा । अरनिको राजर्मागअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकास्थित कोदारी र लिपिङमा गएको पहिरो पन्छाउन भूगोल र मौसमी समस्या देखिएको छ । अवरुध्द सडक सञ्चालन गर्न कोदारी बजारमाथि रहेको १०० घर रहेको बस्ती उच्च जोखीममा पर्ने देखिएकाले कठिनाई उत्पन्न भएको डिभीजन सडक कार्यालय दोलखाका जिल्ला इन्जिनीयर बिजयकुमार महतोले बताए ।
गत ६ गते भोटेकोशी नदीले कटान गरेको कोदारीस्थित करीब ६० मिटर सडकलाई तीन दिन लगाएर ट्रयाक खेलीसकेकामा गए रातिको वर्षाले अझ बढी क्षेत्रफल तानेको हुँदा पहिरो फराकिलो हँदै गएको हो । सडक खुलाउन भित्ता काट्नुपर्ने र त्यसो गर्दा माथिको बस्ती उच्च जोखिममा पर्ने देखिएकाले विभागलाई जनकारी गराएको इन्जिनीयर महतोले बताए ।
असार २ गते लिपिङपुल नजिक करीब २५ मिटर सडक भास्सीएको हुँदा त्यो पनि खुलाउन समस्या देखिएकाले यथावत रहेको छ । त्यस क्षेत्रमा दैनिक पानी पर्नेक्रम रोकिएको छैन । वर्षातले नदीको बहाव बढेको हुँदा कटानको क्रम बढ्दै गएको छ ।
सडक खुलाउने प्रयास गर्दा गर्दै पनि भौगोलिक कठिनाइले समय लाग्ने बताइएको छ । दुई ठाँउमा सडक अवरुध्द भए पनि चीनबाट आयात भएका सामान दुई स्थानमा भरियाद्वारा बोकाएर कन्टेनरबाट राजधानी भित्रीईरहेको इन्जिनीयर महतोले जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १३ गते, २०८१ - १४:५२
काठमाडौं । नेकपा ((माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेक...
कार्तिक १३ गते, २०८१ - १४:४९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौंका ५२ पसलबाट गर्यो प्लास्टिकका फूलमाला जफत गरेको छ । महानगरको कालिमाटी कुलेश्वर– टंकेश्वर क्षोत्रको ३२ ...
कार्तिक १३ गते, २०८१ - १४:४५
कैलाली । टीकापुर नगरपालिका-९ खग्रौला चेक पोष्टस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ८० मिलिग्राम सहित लम्कीचुहा नगरप...
कार्तिक १३ गते, २०८१ - १४:४५
काठमाडौंँ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत उडिसा घर भई झापा हल्दीबारी गाउँपालिका(२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबा...
कार्तिक १३ गते, २०८१ - १४:४४
काभ्रेपलाञ्चोक । बाढी पहिरोबाट पीडित बनेका जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ का पीडितहरुलाई एक कार्यक्रमका बिच राहत वितरण भएको छ । पनौती नगरपाल...
कार्तिक १३ गते, २०८१ - १४:४०
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाले उल्लेख...
कार्तिक १३ गते, २०८१ - १३:०५
बझाङ । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्...
कार्तिक १३ गते, २०८१ - १२:५९
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका प्...
कार्तिक १३ गते, २०८१ - १२:५५
काठमाडौं । माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले ...
कार्तिक १३ गते, २०८१ - १२:५०
सिन्धुली । सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंग...
प्रतिकृया लेख्नुहोस्: