काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नवनियुक्त निर्वाचन आयुक्त सगुनशम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष रुपन्देहीका आयुक्त राणाले शपथ लिएका हुन् ।
निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।
हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उहाँको शपथ र पदबहाली भएको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १३ गते, २०८१ - १४:५२
काठमाडौं । नेकपा ((माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेक...
कार्तिक १३ गते, २०८१ - १४:४९
काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौंका ५२ पसलबाट गर्यो प्लास्टिकका फूलमाला जफत गरेको छ । महानगरको कालिमाटी कुलेश्वर– टंकेश्वर क्षोत्रको ३२ ...
कार्तिक १३ गते, २०८१ - १४:४५
कैलाली । टीकापुर नगरपालिका-९ खग्रौला चेक पोष्टस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६ सय ८० मिलिग्राम सहित लम्कीचुहा नगरप...
कार्तिक १३ गते, २०८१ - १४:४५
काठमाडौंँ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत उडिसा घर भई झापा हल्दीबारी गाउँपालिका(२ बस्ने ३० वर्षीय राजिब महानन्दलाई शनिबा...
कार्तिक १३ गते, २०८१ - १४:४४
काभ्रेपलाञ्चोक । बाढी पहिरोबाट पीडित बनेका जिल्लाको पनौती नगरपालिका वडा नम्बर १२ का पीडितहरुलाई एक कार्यक्रमका बिच राहत वितरण भएको छ । पनौती नगरपाल...
कार्तिक १३ गते, २०८१ - १४:४०
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाले उल्लेख...
कार्तिक १३ गते, २०८१ - १३:०५
बझाङ । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्...
कार्तिक १३ गते, २०८१ - १२:५९
काठमाडौं । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् । भोजपुरका गजेन्द्र वान्तवा राई पक्राउ परेका प्...
कार्तिक १३ गते, २०८१ - १२:५५
काठमाडौं । माओवादी लडाकू शिविर (क्यान्टोनमेन्ट)मा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ। सिन्धुली घर भएका युवराज पौडेल सफलले ...
कार्तिक १३ गते, २०८१ - १२:५०
सिन्धुली । सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंग...
प्रतिकृया लेख्नुहोस्: