Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

न्यायाधीशहरूलाई धन्यवाद, सर्वोच्चको फैसलाको स्वागत छ- प्रचण्ड (भिडियोसहित)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागत गरेको  हो ।

‘सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ' प्रचण्डले भने 'यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् ।’

प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरूलाई पार्टीको तर्फबाट, मेरो तर्फबाट र विपक्षी गठबन्धनको तर्फबाट पनि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु' प्रचण्डले भने 'हामी निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रेको अवस्थामा संविधानवादको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षामा सर्वोच्च अदालतको यो फैसलाले दूरगामी र ऐतिहासिक महत्त्व राख्छ भन्ने म ठान्छु ।'


'अब देउवाजीको गठबन्धनको नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्नेछ भनेर म विश्वास पनि व्यक्त गर्न चाहन्छु । सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् । त्यो असम्भव छ, त्यस्तो होला भन्ने मैले ठान्दिनँ । संविधानवाद र लोकतन्त्रको पक्षमा आएको फैसलालाई अवज्ञा गर्ने भयो भने तिनीहरू इतिहासमा झन् बढी तिरस्कृत हुन्छन् । म आशा गर्छु, त्यस्तो हुनेछैन' प्रचण्डले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

 काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविल...

विप्लव र मबीच फाटो ल्याउन भ्रम छरियोः जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ सँगको सम्बन्धमा फाटो ल्याउन भ्रम छरिएको बताएका ...

२५ हजार घुससहित ट्राफिक प्रहरी प्रमुख पक्राउ

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। ...

काठमाडौं डेन्टलमा उपचार गर्ने नेपाल बैंकका कर्मचारीलाई ३० र ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको...

आठौं चेम्बर एक्स्पो माघ १७ गते देखि भृकुटीमण्डपमा हुँदै

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५”को आयोजनागर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ १७देखि २१ गते सम्म ५ ...

सामान्य अंकले नेप्से बढ्दा कारोबार रकम कति ?

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको हो। आज नेप्से ०.१५ प्रति...

धनकुटाको कागतेमा फष्टाउँदै सुन्तला खेती, एउटै गाउँमा २५ हजार बढी सुन्तलाका बिरुवा

धनकुटा  । पछिल्लो सममय धनकुटाका किसानले व्यावसायिक सुन्तला खेती गरेर मनग्य आम्दानी लिन थालेका छन् । केही वर्ष अघिसम्म बाँझो रहेको जमिनमा सुन्तला खेती ...

अफगानिस्तानमा पाकिस्तानको हवाइ हमला, ४६ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु

म्याग्दी  । जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको छ । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ ...

बालिका बलात्कारको आरोपमा युवतीसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जना युवतीसहित दुई जनालाई पक्राउ गरेको छ । घटनाको जानका...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy