काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागत गरेको हो ।
‘सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ' प्रचण्डले भने 'यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् ।’
प्रधानन्यायाधीश लगायत सबै न्यायाधीशहरूलाई पार्टीको तर्फबाट, मेरो तर्फबाट र विपक्षी गठबन्धनको तर्फबाट पनि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्न चाहन्छु' प्रचण्डले भने 'हामी निकै अप्ठ्यारो परिस्थितिबाट गुज्रेको अवस्थामा संविधानवादको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र राष्ट्रिय हितको रक्षामा सर्वोच्च अदालतको यो फैसलाले दूरगामी र ऐतिहासिक महत्त्व राख्छ भन्ने म ठान्छु ।'
'अब देउवाजीको गठबन्धनको नेतृत्वको सरकारले जनभावना अनुसार काम गर्नेछ भनेर म विश्वास पनि व्यक्त गर्न चाहन्छु । सर्वोच्च अदालतबाट फैसला आइ नै सकेको छ । दुनियाँले यसलाई स्वीकार्ने कुरा हुन्छ । आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइ नै सकेको छ । यदि फैसला कार्यान्वयन नगर्नेतिर गइयो भने जनताले उनीहरूलाई बढार्नेछन् । त्यो असम्भव छ, त्यस्तो होला भन्ने मैले ठान्दिनँ । संविधानवाद र लोकतन्त्रको पक्षमा आएको फैसलालाई अवज्ञा गर्ने भयो भने तिनीहरू इतिहासमा झन् बढी तिरस्कृत हुन्छन् । म आशा गर्छु, त्यस्तो हुनेछैन' प्रचण्डले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: