काठमाडौँ । अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको छ । खुला भएसँगै आजदेखि लामो तथा मध्यम दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् ।
शुक्रबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारले तोकेको मापदण्ड पालना गरेर यातायात सञ्चालन हुने सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीलाई अनुरोध गरेको छ । यात्रुहरूले अनिवार्य टिकट काटेरयात्रा गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८१ - १२:३६
सप्तरी । सप्तरीमा एक जना बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ। राजविराज नगरपालिका वडा नं १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ बर...
माघ ३ गते, २०८१ - १२:२९
प्यूठान । सरुमारानी गाउँपालिका–२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको प्र...
माघ ३ गते, २०८१ - १२:२०
काठमाडौं । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर र राजविराजको उडान प्र...
माघ ३ गते, २०८१ - १२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरप...
माघ ३ गते, २०८१ - १२:१८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनु पर्ने...
माघ ३ गते, २०८१ - १२:०२
काठमाडौं । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ । नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र ...
माघ ३ गते, २०८१ - १२:०२
काठमाडौं । अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरी वृत...
माघ ३ गते, २०८१ - ११:५०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको कामको समीक्षा भइरहेको छ। देउवाले पार्टीका शीर्ष नेताहर...
माघ ३ गते, २०८१ - ११:१४
काठमाडौं । स्थानीय बजारमा आज(मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १२ सय रुपैयाँले बढेको हो । ...
माघ ३ गते, २०८१ - ११:०८
मुगु । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चा...
प्रतिकृया लेख्नुहोस्: