काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)मा महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा केन्द्रीय कार्यकारिणी समितिको ४०प्रतिशत नपुगेपछि उनीहरूसँग भएका सांसदहरूलाई दल त्याग ऐन लाग्छ कि लाग्दैन अन्यौल भएको छ ।
उपेन्द्र यादव–डा.बाबुराम भट्टराई समूहले कार्यकारिणी समितिको दुई तिहाइ मत पाएसँगै ठाकुर–महतोसँग जम्मा एक तिहाई मात्र सदस्य बाँकी छन् । दल त्याग ऐनअनुरुप केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने व्यवस्था छ ।
आयोगले ठाकुर–महतो समूहलाई नयाँ दल दर्ता गर्न दिने निर्णय लिएको छ । यद्यपि ४० प्रतिशत नपुगेको हुँदा सांसदहरूको पदीय हैसियत चाहिँ के हुन्छ भन्ने स्थिति अन्यौलपूर्ण छ । अब जसपाभित्र दल त्याग मान्ने कि नमान्ने भन्ने अर्काे राजनीतिक बखेडा सिर्जना हुने देखिन्छ । ४० प्रतिशत नपुगेको हुँदा नयाँ दलमा जानेलाई दल त्यागको दफा प्रयोग गर्न सक्ने सम्भावना देखिन्छ ।
‘आधिकारिकता पाएको पार्टीले नयाँ दलमा गएको विषयमा उजुरी दिन्छन् र पद जान्छ भन्ने अनुमान गर्न सकिँदैन । यदि त्यसरी गएको खण्डमा राजनीतिक दल त्यागसम्बन्धी कानुनी दफाका प्रक्रिया शुरु हुन सक्ला । तर, त्यससम्बन्धी कार्यक्षेत्र आयोगका होइन, संसद्को हो’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १२:०६
ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...
पौष १० गते, २०८१ - ११:५८
मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...
पौष १० गते, २०८१ - ११:१४
धनगढी । कैलालीमा कथित बोक्सीको आरोप लगाउँदै महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका-१ गौनैयाकी २८ वर्षीया म...
पौष १० गते, २०८१ - ११:१०
काठमाडौं । प्याजको भाउ सस्तिएको छ । एक महिनाकै अवधिमा प्याजको भाउ ३६ प्रतिशत घटेको छ । कालीमाटी बजारमा मंसिर १० गते प्रतिकिलो १०० रुपैयाँ पुगेको प्...
पौष १० गते, २०८१ - ११:०३
काठमाडौं । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । माओको जन्म जयन्तीको अवसर पारेर ब...
पौष १० गते, २०८१ - १०:५६
चीन पछि विश्वकै शक्ति राष्ट्र बन्दै
पौष १० गते, २०८१ - १०:५२
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ ल...
पौष १० गते, २०८१ - १०:३४
काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
प्रतिकृया लेख्नुहोस्: