बुटवल । जनता समाजवादी पार्टी तर्फबाट निर्वाचित लुम्बिनी प्रदेशसभाका तीन जना सांसद पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएको हो।
उनीहरु तीनै जना मन्त्री समेत रहेका छन् । साउन ११ गते निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्णय गरेको थियो ।
यादव समूहले आधिकारीकता पाएपछि बिहिबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले तीन जनालाई पार्टीबाट निष्कासन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८१ - ०९:४८
वीरगञ्ज । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय,...
पौष १४ गते, २०८१ - ०९:४१
काठमाडौं । दक्षिण कोरियाको विमानस्थलमा आइतबार १८१ यात्रु बोकेको दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। दक्षिण कोरियाली...
पौष १४ गते, २०८१ - ०८:४२
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...
पौष १४ गते, २०८१ - ०८:३९
काठमाडौँ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच हुँदै आएको सैन्य अभ्यासको १८औँ ...
पौष १४ गते, २०८१ - ०८:३२
काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ। यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्त...
पौष १४ गते, २०८१ - ०८:१५
काठमाडौं । दक्षिण कोरियामा विमानस्थलमै जहाज दुर्घटना भएको छ। आइतबार बिहान ९ बजे दक्षिणी जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै जेजु एय...
पौष १४ गते, २०८१ - ०७:५९
काठमाडौं । नेकपा एमालेको सङ्गठित सदस्यबाट निष्कासित भएका पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावललाई माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो...
पौष १४ गते, २०८१ - ०७:४६
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय...
पौष १४ गते, २०८१ - ०७:३७
काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित माधव सापकोटा सुबोध त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्ष...
पौष १४ गते, २०८१ - ०७:३१
काठमाडौं । अदालतको निर्देशन र प्रशासनको हस्तक्षेपबिच जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकाल नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षमा निर्वाचित भएका छन्...
प्रतिकृया लेख्नुहोस्: