Life insurence
Khabar Dabali १० आश्विन २०७८ आईतवार | 26th September, 2021 Sun
Himalayan Golden detail page

चैतमसान्तसम्म सबै नेपालीलाई खोप लगाइने सरकारको प्रतिवद्धता

खबरडबली संवाददाता

काठमाडौं । सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने प्रतिवद्धता जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको अवस्थाबारे विवरण सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

नेपाललाई आवश्यक थप खोप चिनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढासकेको मन्त्रालयले जनाएको छ । 

साथै कोभ्याक्स सुविधाबाट जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र १ करोड ८३ लाख ८२ हजार ८५० डोज प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

यस्तै, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।

गाभी कोभ्याक्सबाट निस्शुल्क २० प्रतिशत जनसंख्याको लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि प्राप्त हुँदा चैत मसान्तसम्म खोप सबै नेपालीहरुको पहुँचमा पुग्ने बताइएको छ ।

 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ घर सरेको बीस दिनमा पुन: मूल घरमै फर्किए वडा अध्यक्ष साँईला राई

धादिङ । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका धुनिवेशी नगरपालिका–९ का वडा अध्यक्ष साईला राई बीस दिनमा पुन: मूल घर एमा...

केन्द्रीय कमिटी बैठक अघि एमालेको समूहगत छलफल जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक अघि समुहगत छलफल जारी छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको हो ।  ...

चन्द्रागिरी : घाम र कुहिरासँग लुकामारी...

चन्द्रागिरी । फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्...

वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीकी छोरी लीमा नेकपा (एस)बाट सक्रिय राजनीतिमा आउने

काठमाडौं। वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छारी लीमा अधिकारीले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समा...

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका नेताहरुको सम्बोधन: कसले के भने ?

एजेन्सी । विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ–आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई  जोडतोडका साथ उठाउने ...

यस्ता छन् पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमाथि लगाइएका आरोपहरु

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र महासभाको ७६ औं सत्रमा आफ्नो सम्बोधनमा अफगानिस्तानको वर्तमान स्थिति, तालिबान सरकार, अमेर...

स्रोत नखुलेको ९५ लाख रुपयाँ सहित दुई भारतीय नागरिक नागढुङ्गाबाट पक्राउ

काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट स्रोत नखुलेको ९५ लाखसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ग१ख ६६४५ नम्बर...

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना सार्वजनिक

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।  सुर्न...

देशभर कति छन् अखबार र अनलाइन ?

काठमाडौँ । मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्र...

कैलालीमा पाँच दशकदेखि लालपुर्जाविहीन

कैलाली । मोहना नदी पारी भारतीय सीमासँग जोडिएका मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका स्थानीयवासी झण्डै पाँच दशकदेखि लालपुर्जाबाट वञ्चित रहेका छन् ।  सर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy