Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page

दुई दिनभित्र सरकारमा सहभागी हुन्छौं : मेटमणि चौधरी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) माधव समूहका नेता मेटमणि चौधरीले देउवा नेतृत्वको सरकारमा सहभागी हुने दावी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफ्नो समूहले ६ वटा मन्त्रालय सहित एक दुई दिनभित्र सरकारमा सहभागि हुने दावी गरेका हुन् ।

कार्यक्रमा उनले एमालेमा केपी ओलीकै नेतृत्व रहने हो भने आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा पत्तासाप हुने बताएका छन् ।

‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौं भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौं।’

उनले बृहत कम्युनिष्ट पार्टी निर्माणका लागि आफ्नो समूहले माओवादी सहित सबै कम्युनिष्ट घटकसंग एकता गर्ने बताए । 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरी...

भ्रष्ट्रीकृत पुराना कम्युनिष्ट मोडेल बोकेर नयाँ परिणामको आशा गर्नु पागलपन हो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले विभाजित नेकपाका नेताहरु पुरानै भ्रष्ट्रीकृत एकमनावादी कम्युनिष्ट म...

यमनको मारिबमा भएको भिडन्तमा कम्तीमा ५० जनाको मृत्युभएको सेनाको दावी

एजेन्सी । यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनि...

मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसङ्घ नेपालका प्रमुखको भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भे...

सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझा...

सहुलियत मूल्यको चामल बिक्री सुरु

झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । ...

डोटीका नौवटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पा...

केशव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासङ्घ गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर...

एमालेको प्रथम विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने, यस्ता छन् निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको छ। असोज १५ देखि १७ सम्म ललितपुरको गोदावर...

नेप्सेमा ६१.२७ अङ्कको गिरावट

काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy