काठमाडौं । औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्मा ओली र माधव नेपालले आज पहिलो पटक सम्बोधन गर्दैछन् । उनीहरुले फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्न लागेका हुन्
। ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक–फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् ।
त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८२ - १७:०७
बैतडी । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्...
जेष्ठ २ गते, २०८२ - १६:५९
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न्। यही वैशाख २५ गतेको ८ वटा निर्णय र ३१ गते ...
जेष्ठ २ गते, २०८२ - १६:५०
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएको छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
जेष्ठ २ गते, २०८२ - १६:१२
काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गरेसँगै नेपाल ५ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ने...
जेष्ठ २ गते, २०८२ - १६:०६
काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ । एसपी पदमबहादुर विष्टको नेतृत्...
जेष्ठ २ गते, २०८२ - १६:०२
सप्तरी। गृहमन्त्री रमेश लेखकले मुलुकमा भएको निराशालाई आशामा बदल्न अहिलेको सरकार बनेको बताएको छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले बिहीबार आयोजन...
जेष्ठ २ गते, २०८२ - १५:५७
काठमाडौं । लगातार पाचौं दिन परिसूचक नेप्से घटेको छ । यो साताको कारोबार हुने अन्तिम दिन बिहीबार ८.४१ अंकले घटेको हो । नेप्से परिसूचक ८.४१ अंक घटेर २६११...
जेष्ठ २ गते, २०८२ - १५:४४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाएका छन्। बिहीबार प्रधानमन्त...
जेष्ठ २ गते, २०८२ - १५:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाट कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ...
जेष्ठ २ गते, २०८२ - १५:१४
काठमाडौं । काठमाडौंमा सक्रिय नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप...
प्रतिकृया लेख्नुहोस्: