Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page

समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने निर्णय

खबरडबली संवाददाता

धनुषा । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । 

संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

Khabardabali Desk–JK

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ : नेता गुरुङ

दमौली । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् । म...

चीनको नयाँ कोरोना खोप ६७ प्रतिशत प्रभावकारी

बेइजिङ । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरे...

कर्णाली सुनको टुक्रा हो : मुख्यमन्त्री शाही

डोल्पा । जगदुल्ला गाउँपालिकाले आफ्नै प्रशासकीय भवन बनाएको छ । स्थानीय सरकार गठन भएको दोस्रो वर्षदेखि निर्माण सुरु गरिएको उक्त भवनको केही समयअघिमात्रै ...

टिपर र मोटरसाइकल ठोक्किएर एकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ अरनिको राजमार्गअन्तर्गत होटल अरनिको अगाडि टिपर र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्...

प्रदेश नं १ मा ३२२ मा कोरोना सङक्रमण

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरम...

बागलुङमा समाजवादीको जिल्ला कमिटी गठन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ । बागलुङ बजारमा आज सम्पन्न भेलाले उहाँको...

अन्योलबीच किन खुल्दैछ विद्यालय ?

काठमाडौँ । विगत १० वर्षदेखि डल्लुमा बस्दै आउनुभएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरक...

सात महिने शिशु र युवकको शव फेला

सर्लाही । सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शि...

अबको निर्वाचनमा ओलीलाई धुलो चटाइदिन्छौं- माधव नेपाल

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् । एमाले वि...

थपिए ९५३ संक्रमित, १३७१ जना सङ्क्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९५३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ५० पिसिआर पर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy