काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १७६० जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १७६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२२० जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।
काठमाडौं उपत्यकामा संक्रमित
काठमाडौं ३६०
ललितपुर ७२
भक्तपुर ६३
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - १०:४३
कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार...
पौष १९ गते, २०८१ - १०:४१
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत ...
पौष १९ गते, २०८१ - १०:४१
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत ...
पौष १९ गते, २०८१ - १०:३६
कैलाली । गएराति बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ...
पौष १९ गते, २०८१ - १०:२०
काठमाडाैं । विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ। तर, यो...
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
पौष १८ गते, २०८१ - १५:४०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलबारे छलफल गर्नुपर...
पौष १८ गते, २०८१ - १५:३६
काठमाडाैं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४.६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ ...
पौष १८ गते, २०८१ - १४:५२
रौतहट । रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्। घटनाको समय प्रहरील...
पौष १८ गते, २०८१ - १४:१३
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकार...
प्रतिकृया लेख्नुहोस्: