Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

ललितपुरमा काँग्रेसको गाउँ/ नगर अधिवेशन असोज ११ गते सर्यो

खबरडबली संवाददाता

लालितपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा अधिवेशन सकिएका जिल्लाहरुमा भोलि पालिकास्तरको अधिवेशन गर्ने तयारी गरेको भएतापनि ललितपुरमा भने अधिवेशन सरेको छ।


नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले सूचना निकालेर सूचना जारी गर्दै असोज ९ मा हुने भनिएको गाउँ नगर अधिवेशन असोज ११ का लागि सारिएको उल्लेख गरेका छन्।

काँग्रेसको विधान अनुसार पालिकास्तरको अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने छन् । ललितपुरम यस अघि नै वडा अधिवेशन सम्पन्न भइसकेका छन् । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि निलम्बनबारे संविधानविद् आचार्यले भने- कानूनको आवरणमा अत्याचार गरिएको छ

काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले अन्य फौजदारी अभियोग लागेका व्यक्ति र रवि लामिछानेमाथि गरिएको व्यवहार फरक भएको आरोप लगाएका छन् ।  उनले...

ओलीबाट आजित भएकाको गृहकार्य- पूर्वराष्ट्रपति भण्डारी सक्रिय बनाएर नेकपा ब्युँत्याउने

काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर...

हिजो देशको मालिक राजा थिए, माओवादीले गर्दा आज जनता भएका छन् : वर्षमान पुन

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छ...

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्...

व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला

पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...

आज आंशिक बदलीको सम्भावना, उच्च पहाडी र हिमाली भागमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भेगमा ...

कोप-२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

काठमाडौँ । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिर...

माझीदाइका गुनासा : दिनभरि काम गर्‍यो, फर्कँदा रित्तै !

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍य...

विदेशी मुद्रा : आज कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदद...

रवि लामिछाने दोषी ठहर भए जेलबाटै पार्टी चलाउलान् ?

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy