Khabar Dabali १३ माघ २०७८ बिहीबार | 27th January, 2022 Thu
Life insurence

आजबाट ईपीएल : उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ मौदानमा भिड्दै

खबरडबली संवाददाता

काठमाडौं । बहुचर्चित बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ । 

मध्यान्ह सवा १२ बजेदेखि शुरु हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ भिड्दै छन् । ललितपुरको तर्फबाट कुशल भुर्तेल र काठमाडौंको तर्फबाट सन्दीप लामिछानेको कप्तानिमा मैदान प्रवेश गर्दैछन् ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान त्रिविमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ ।  ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।  बिल...

भेरी अस्पतालमा दुई संक्रमितको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुर...

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन

पक्राउ परेका सात कार्यकर्तामाथि कानुनी कारवाही अघि बढाउने

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

वीरगञ्ज । पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ ।...

राष्ट्रियसभा निर्वाचन : गठबन्धन बलियो, एमालेलाई ‘साख’ जोगाउनै हम्मेहम्मे

आयोग भन्छ : आजै मतपरिणाम आउँछ

देउवा, प्रचण्ड र माधव नेपाललाई विष्णु रिमालको कटाक्ष : मुखमा रामराम, बगलिमा छुरा !

संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख भएकोे आरोप

भ्लादिमिर पुटिनले क्रिमियालाई कसरी रुससँग गाभे ? यस्तो छ ‘कब्जा’को इतिहास

काठमाडौं । क्रिमिया गणतन्त्र आधिकारिक रूपमा युक्रेनको भाग हो। यो कालो  सागरबीच प्रायद्वीपमा युक्रेन को दक्षिण मा स्थित छ। यो साँघुरो केर्च स्ट्रेट द्व...

झापामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्...

आहा रारा गोल्डकप : आजदेखि सेमिफाइनलका खेल हुँदै

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच भिड्दै छन् । यस्तै, दोस्रो से...

भारतको ७३ औँ गणतन्त्र दिवस : राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको शुभकामना

‘नेपाल-भारत सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास’

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page