Life insurence
Khabar Dabali ११ कार्तिक २०७८ बिहीबार | 28th October, 2021 Thu
Himalayan Golden detail page

केन्द्रीय कमिटी बैठक अघि एमालेको समूहगत छलफल जारी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक अघि समुहगत छलफल जारी छ । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठकअघि समूहगत छलफल भैरहेको हो । 

शुक्रबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल जारी छ ।

छलफलका लागि केन्द्रीय कमिटीमा १० वटा समुह बनाएर समूहगत छलफल थालिएको छ। छलफलबाट प्राप्त भएको राय, सुझावलाई आवश्यक परिमाजित सहित केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने तयारी भइरहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । केन्द्रीय कमिटीले अनुमोदन गरिएको प्रस्तावलाई आगामी विधान महाधिवशेनमा पेश गरिनेछ । 

 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, दुई स्वास्थ्यकर्मीसमेत बेपत्ता

पाँचथर ।  पाँचथरमा बाढी र पहिरोमा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको ...

बाढी पहिराले इलाममा आठको मृत्यु, सात बेपत्ता

मङ्गलबारे । दुई दिनको लगातार आएको वर्षापछिको पहिरामा पुरिएर इलाममा १३ जनाको मृत्यु भएको छ । पहिराका कारण फाकफोकथुम गाउँपालिकामा एकै परिवारका चारसहित छ...

केके भयो मन्त्रिपरिषदमा निर्णय

काठमाडौं। सरकारले प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाका परिवारलाई राहतस्वरूप रकम दिने भएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवार...

तत्काल उद्धार, राहत तथा पुन:स्थापनमा लाग्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुन:स्थापनामा लाग्न निर्देशन द...

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन जना युवक पक्राउ

लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।  दशैको अवसरमा गत शुक्रबार आयोजित...

मध्यभोटेकोसीको शेयर नपरेको पैसा फिर्ता

काठमाडौ । मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई निष्काशन गरेको प्राथमिक शेयरको बाँडफाँटमा आंशिक परेका तथा नपर...

बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

सिन्हवा ।  बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ ...

महिला हिंसाका घटना रोक्नुपर्छ : मन्त्री रेग्मी

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छिन् । पत्रकारसँग आज यहाँ क...

बजारमा सुनको मूल्य फेरी बढ्यो, यस्तो छ आजको मूल्य

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको...

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

काठमाडौं । चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy