Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

५१ प्रतिशत जनता अझै एमालेको पक्षमा छन्, कसैले चाहेर एमाले समाप्त हुँदैन : अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै गम्भिर षड्यन्त्र र नेतृत्वलाई खुईलाउने काम भएको बताएका छन् ।

शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनको अन्तिम दिन संवोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले भारतको नाकावन्दी सामन गर्नुको साथै उत्तरतर्फबाट पारवाहन सम्झौता गरेका दावी गरे । जताततै विकासको लहर सिर्जना हुन थालेपछि विरोधीहरु आत्तिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।

‘आफ्नो नेतृत्वको सरकालाई ढाल्न पार्टीभित्रै १९ बुँदे आरोप पत्र दर्ता गरे । दक्षिणपन्थी गठबन्धन गरी नेतृत्वालाई खुइल्याउने, अपवित्र गठबन्धन गर्ने, गुटबन्दी गरेका छन्,’ ओलीले भने । 

ओलीले कसैको बैशाखी नटेकी आफ्नै बलबुताबाट, मेहनत, परिश्रम गरी गरी नेकपा बनाएको देशकै ठुलो पार्टी बनाए पनि पार्टीभित्रका अराजक केही व्यक्तिहरुले एकता सफल नभएको दावी गरे । 

मुलुकको ५१ प्रतिशत जनाता अझै एमालेको पक्षमा रहेको दावी गर्दै कसैले सिध्याएर एमाले समाप्त नुहने जिकिर गरे । ‘नेकपा एमाले तमाम कार्यकर्ताले बचाएको पार्टी हो’, ओलीले भने, ‘अहिले पनि ठुलो दुर्घटनाबाट पार्टीलाई बचाएर ल्याउनु भएको छ । अब कुनै विचार र सिद्धान्तमा भ्रममा नपर्नोस्, कहिले काहिँ विचार भ्रममा पर्दा समस्या आएको छ ।’ 

यस्तै उनले समाजवाद कुनै नलौ विषय नभएको भन्दै सबै जनताले समान अधिकार पाउनु, हैसियतमा बाँच्न पाउनु नै समाजवाद भएको जिकिर गरे । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending