कञ्चनपुर । महाकाली नदीमा दुई दिन अघि नुहाउने क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–१२ ऐरीका २२ वर्षीय सुनिल विष्टको शव प्रहरीले आज फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विष्टको शव झोलुङ्गे पुल नजिक फेला परेको हो । बुधबार साथीसँगै महाकालीमा नुहाउन गएका विष्ट नदीमा बगेर बेपत्ता भएका थिए । प्रहरीले भने विष्ट नदीमा बगेर वेपत्ता भएको जानकारी बिहीबार मात्रै पाएको थियो ।
नदीमा बगेर बेपत्ता भएको जानकारी पाइएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा शुक्रबार शव फेला पारिएको हो । विष्टसँगै गएका प्रेम भट्टलाई प्रहरीले सोधपूछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८१ - १४:२५
काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता त...
बैशाख १२ गते, २०८१ - १४:२३
पोखरा। कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ। अचानक आएको हावाहुरीको क...
बैशाख १२ गते, २०८१ - १४:०२
काठमाडौं । घानाको नुगुआमा ६३ वर्षीय पादरी गबोर्बु वुलोमो नुउमो बोरकेटे लावे ३३ औंले ना ओक्रोमो नामक १२ वर्षीया बालिकासँग विवाह गरेको बताइएको छ। लामो स...
बैशाख १२ गते, २०८१ - १३:४५
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ...
बैशाख १२ गते, २०८१ - १३:३७
काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा स...
बैशाख १२ गते, २०८१ - १३:३१
काठमाडौं । कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् । ...
बैशाख १२ गते, २०८१ - १३:०७
काठमाडौं । देशभर पन्ध्र स्थानमा आगलागी हुँदा लाखौंको क्षती भएको छ । पछिल्लाे समय सुख्खा बढेसँगै देशभर आगलागीका घटना बढ्दा लाखाैंकाे क्षती भएकाे हाे ...
बैशाख १२ गते, २०८१ - १२:५७
मोरङ । मोरङको सुन्दरहरैचाबाट प्रहरीले एकथान भरुवा बन्दुक बरामद् गरेको छ । सुन्दरहरैचा नगरपालिका-५ स्थित नमुना सामुदायिक वनबाट १ थान भरूवा बन्दुक मंगल...
बैशाख १२ गते, २०८१ - १२:५६
काठमाडौं । झपा, सुखेत र बर्दीयाबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवै...
बैशाख १२ गते, २०८१ - १२:५२
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि ...
प्रतिकृया लेख्नुहोस्: