काठमाडौं । बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीको लिग वानमा गोलको खडेरी जारी रहेको छ । शुक्रबार लिलमाथि २–१ को जीत हासिल गर्ने क्रममा मेस्सीले पहिलो हाफमात्र खेल्न सकेन । उनको मांशपेशीको समस्याका कारण उनलाई सब्सिटिच्युट गरिएको थियो । यसको अर्थ लिग वानका पाँच खेलमा उनले एक पनि गोल गर्न सकेका छैनन् ।
लिलविरुद्ध पीएजसी पहिलो हाफमा एक गोलले पछि परेको थियो । जोनाथन डेभिडले लिललाई खेलको ३१ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर मार्किन्होस र एन्खेल डि मारियाले गोल गर्दै टोलीलाई पुनरागमन गराए ।
उता, मेस्सीले यो सिजन लिगमा गोलको खाता खोलन बाँकी रहेको छ । तर, च्याम्पियन्स लिगमा भने उनी उत्कृष्ट फर्ममा रहेका छन् । पीएसजीका लागि उनले तीन खेलमा तीन गोल गरेका छन् । मेस्सीको गोलको खडेरीका बावजुद पीएसजी ३१ अंकसहित लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...
बैशाख ७ गते, २०८३ - १४:१५
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादि...
बैशाख ७ गते, २०८३ - १४:०७
काठमाडौं । काठमाडौं महानगरपालिका ले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ। ठमेलस्थित त्रिदेवी मन्दिर...
बैशाख ७ गते, २०८३ - १३:४८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङ माथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुरु गर्न सरकारसँग माग गरेको छ। सोमबार ज...


प्रतिकृया लेख्नुहोस्: