काठमाडौँ । सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।
उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ७ गते, २०८० - १७:०७
ओखलढुंगा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स...
आश्विन ७ गते, २०८० - १६:५१
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा संघीयता खारेजीदेखि हिन्दू राष्ट्रको पक्षमा उभिन दबाब आएकाे छ । बैठकमा गठबन्धनको बलमा प्रधा...
आश्विन ७ गते, २०८० - १६:०२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताएकी छन् । नेपाल पत्रकार महा...
आश्विन ७ गते, २०८० - १५:३३
Statement to be delivered by the Rt. Hon. Prime Minister Mr. Pushpa Kamal Dahal “Prachanda” at Nepal-China Business Summit Facilitating Investment...
आश्विन ७ गते, २०८० - १५:२०
काठमाडाैं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेशिनहरू मर्मत गरी मुद्रणसम्बन्धी काम शुरु गरेक...
आश्विन ७ गते, २०८० - १५:१५
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार जारी जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राख...
आश्विन ७ गते, २०८० - १५:०२
काठमाडौ । शिक्षकहरूको आन्दोलन काठमाडौंमा जारी रहेकाे छ । विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौंमा आन्दोल...
आश्विन ७ गते, २०८० - १४:५८
काठमाडाैं । लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत 'देखे जस्तो लाग्यो' लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र ब...
आश्विन ७ गते, २०८० - १४:४६
काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता...
आश्विन ७ गते, २०८० - १४:३७
भोजपुर । हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् । २०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला...
प्रतिकृया लेख्नुहोस्: