Ntc summer Offer
Khabar Dabali ७ चैत्र २०८१ शुक्रबार | 21st March, 2025 Fri
Investment bank

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए। आजको बैठकले महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने उनको भनाइ छ। 

एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाउपाको केन्द्रीय समिति बैठक बस्दै, अध्यक्ष श्रेष्ठ भन्छिन्- जनमतसँगको एकतामा केन्द्रित हुन्छौं

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बानेश्वरस्थित एक होटेलमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोलिसम्म चल्नेछ।  बैठ...

नाउपा सांसद चौधरीसँग वार्ता- मधेसजस्तै ‘थरुहट प्रदेश’ हुनुपर्छ

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ

ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुने दाबी गर्दा कुलमान घिसिङले कसरी देखे नहुने आधार ?

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले "देशमा अहिले पनि लोडशेडिङ कायम रहेको" बताएपछि नेपालका घरेलु उपभोक्ताले पनि पुन: विद्युत् कटौती अवस्था सामना गर्नु...

हिउँदे वर्षा नहुँदा डढेलोको जोखिम

गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबा...

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...

दल फुटाउने सांसदको पदै जाने कानुनको मस्यौदा तयार

काठमाडौं । सांसदहरूले संख्या पुर्‍याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वत...

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

हेटौँडा । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक...

प्रधानमन्त्री ओलीलाई किन भेट्न चाहँदैनन् प्रचण्ड ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक...

तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

आजको मौसम- यी स्थानमा हुँदैछ मेघगर्जनसहित हल्का वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी र मधेस प्रदेशलगाय...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy