Khabar Dabali १५ माघ २०७८ शनिबार | 29th January, 2022 Sat
Life insurence

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। सोमबार दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए। आजको बैठकले महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने उनको भनाइ छ। 

एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्नेछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ ।  कुखुर...

राष्ट्रियसभा सदस्यलाई गठबन्धन निर्देशन : लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्नू

पोखरा । गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ । ...

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्त्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ। प्राकृतिक जलाशय...

रुस-युक्रेन सैन्य मुठभेडतर्फ अग्रसर, संकटमा भारत

न अमेरिकाले रुस र चीनलाई एकैसाथ व्यवस्थापन गर्न सक्छ, न त भारतले रुस र अमेरिका

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट, नेतृत्वले आफ्ना कुरा नसुने सामूहिक राजीनामा

काठमाडौं । उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जि...

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ । यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर ...

क्यानले २०२२ का लागि गर्‍यो खेलाडीको वर्गीकरण, को कुन श्रेणीमा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौताका लागि खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। रुपन्देहीमा बिहीबार बसेको क...

अफगानिस्तानमा दुई करोड ३० लाख मानिस अति भोकमरीको चपेटामा : एनआरसी

काबुल । अफगानिस्तानमा दुई करोड ३० लाखभन्दा बढी मानिस अति भोकमरीको जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।  नर्वेली शरणार्थी काउन्सिल (एनआरसी)ले बिहीब...

संविधानअनुसार निर्वाचनमा जाऔँ, एमाले जुनसुकै परिणाम स्वीकार्न तयार छ : सुवास नेम्वाङ

गठबन्धनलाई सोधे : कुन नैतिकताले वैशाखमै संसदीय निर्वाचन गरौँ भन्नुहुन्छ ?

अमेरिकाद्वारा युक्रेनबारे रूसी माग अस्वीकार

काठमाडौं । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रूसले युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page