Khabar Dabali १८ मंसिर २०७९ आईतवार | 4th December, 2022 Sun

एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलको उम्मेदवारी घोषणा

Golden Oak
खबरडबली संवाददाता

सुर्खेत । नेकपा एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेशका सह–संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कँडेलले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्य र जिल्ला कमिटीका अध्यक्षहरुको सल्लाह अनुसार आफूले उम्मेदवारी घोषणा गरेको वताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोस्रो कार्यकालको तयारी यसरी गर्दैछ कर्णाली प्रदेश

कर्णाली  । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआतका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी थालेको छ । प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपा...

मधेसी समुदायमाथि अपमानजनक शब्द प्रयोग नगर्न आयोगको अपिल

काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरह...

बढ्दो बैंक व्याजदरका कारण चितवनका तीस प्रतिशत उद्योग बन्द हुने अवस्थामा

चितवन । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण जिल्लामा रहेका ३० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । उद्योग सङ्घ च...

सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्दै प्राधिकरण

कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल ...

सिके राउत र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी नि...

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्...

इजरायली गुप्तचरसँग मिलेर देशविरुद्ध षडयन्त्र गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्ड

एजेन्सी । इरानले इजरायली गुप्तचर निकायसँग काम गरेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएको छ । साथमा अन्य तीन जनालाई जेल सजाय पनि सुनाएको छ ।  हुस...

चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान

काठमाडौं ।  आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक सोमबार दिउँसो ३ बजेका लागि आह्वान भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।  म...

हामी अहिलैकै गठबन्धनको पक्षमा छौँ र हुन्छौंः प्रचण्ड

’गठबन्धन तोड्ने वा फोड्ने कुरा भएको छैन: देव गुरूङ

दोलखाको मतगणना रोचक, फेरि माओवादीका कार्कीले लिए अग्रता

दोदखा । दोलखामाको पछिल्लो मतपरिणाम अनुसार फेरि गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन् । वैत्यश्वर गाउँपालिकाका ५ वटा वडाको...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page