काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति कटाक्ष गरेका छन्।
सामाजिक सञ्जाल ट्वुटरमा लेखेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो ? के यही हो उसको जबज ? यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बॉच्छ ? बढी उफ्रदा आफ्नै धोती फुस्कन्छ है ?’
पार्टी फुटेको रिस र एमाले अध्यक्ष केपी शर्मा ओलीको सनकमा महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाएका ओराप लगाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - ०९:३०
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटा छान्न ब...
मंसिर १८ गते, २०८१ - ०९:२३
काठमाडौं । सोमवार बेइजिङ पुगेका गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा बन्ने सम्झौता भई हालसम्म निर्माण हुन नसकेका पूर्वाधारबारे कुराकान...
मंसिर १८ गते, २०८१ - ०९:१८
वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पताललाई थप व्यवस्थित गराउन गुरुयोजनाको काम अघि बढाइएको छ । जीर्ण भवन र जनशक्तिे अभावको समस्या खेप्दै आएको अस्पताललाई व्य...
मंसिर १८ गते, २०८१ - ०९:१२
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ। काबेली खोलामा निर्माण भएको सो आ...
मंसिर १८ गते, २०८१ - ०८:५१
काठमाडौं । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ। साहरा चितवन सहकारी ...
मंसिर १८ गते, २०८१ - ०८:२९
सिरहा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरु सरकारमा जान हतार नगर्ने बताएका छन् । सिरहाको गोलबजा...
मंसिर १८ गते, २०८१ - ०८:१८
काभ्रे । जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । ...
मंसिर १८ गते, २०८१ - ०७:४६
शहीद लखन गाउँपालिका ११ ले दिएको सिफारिस पत्रमा पनि अनुसन्धान
मंसिर १८ गते, २०८१ - ०७:४१
महोत्तरी । जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानी...
मंसिर १८ गते, २०८१ - ०७:३६
बागलुङ । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वा...
प्रतिकृया लेख्नुहोस्: