काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठकमा पार्टीभित्र वित्तीय अनुशासन कायम गर्दै आर्थिक पारदर्शिता कायम गराउन जोड दिइएको छ ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यता र आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा सम्पन्न बैठकमा नयाँ पदाधिकारीलाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाबाट प्रमाणपत्र वितरण गरिनाका साथै पार्टीका उपमहासचिव एवं केन्द्रीय आर्थिक तथा लेखा व्यवस्थापन विभाग प्रमुख विष्णु रिमालसँग अन्तरक्रिया गरिएको थियो । उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए ।
बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ । बैठकले विगत लामो समयदेखिको पार्टी कमिटीको आर्थिक हरहिसाबको लेखाचुस्त दुरुस्त हुन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै २०७८ चैत्र महिना भित्रमा जिल्ला कमिटी र सो भन्दामाथिका सबै पार्टी कमिटी तथा जनसङगठनको आव २०७७/०७८ सम्मको लेखापरीक्षण सम्पन्न गर्ने निर्णय गरेको हुँदा सो का लागि आवश्यक तयारी गर्न सबै पार्टी कमिटीलाई निर्देशन दिएको आयोगका सचिव शिव अधिकारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ११:०९
जनकपुरधाम। नेपालीका लागि रोजगारको प्रमुख गन्तव्य भारत पनि हो । तराई मधेशका जनताका लागि छिमेकी राष्ट्र छिमेकी गाउँ जस्तो भएको छ । जहाँ न भिसाको झन्झट ह...
पौष ६ गते, २०८१ - १७:१२
सुदूरपश्चिम । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। ...
पौष ६ गते, २०८१ - १७:०६
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि जनकपुर बोल्ट्सले उचालेको छ। फाइनल खेलमा सुदूरपश्चिम रोएल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचाले...
पौष ६ गते, २०८१ - १६:५७
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र...
पौष ६ गते, २०८१ - १६:४२
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । त्रिभुवन विश्वबिधालयमा आज सम्...
पौष ६ गते, २०८१ - १६:३७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्। सुदूरपश्चिमसँगको फाइल खेलमा ८७ रन जोड्दै ...
पौष ६ गते, २०८१ - १६:२३
इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भए...
पौष ६ गते, २०८१ - १६:१६
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजि...
पौष ६ गते, २०८१ - १५:५८
काठमाडौं। जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधि जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधि हासिल गरे...
पौष ६ गते, २०८१ - १५:५४
काठमाडौं। जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् । नेपाल प्रिमियर लिगकन्ह जारी फाईनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरल...
प्रतिकृया लेख्नुहोस्: