नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ४९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा देशमा २ लाख ५७ हजार ३६ नयाँ कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रिय संक्रमितको संख्या साढे १६ लाख ४९ हजार पुगेको हो।
यस अवधिमा १ लाख ५१ हजार ४ सय ४५ जना निको भएका छन् भने ३ सय ८३ जनाको मृत्यु भएको छ । हालसम्म कुल ३.७३ करोड मानिस संक्रमणबाट प्रभावित भएका छन्। जसमध्ये ३.५२ करोड निको भइसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०७९ - ०९:३८
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइने भएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौध...
माघ २० गते, २०७९ - ०९:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुनः जोड दिएका छन् । सत्तागठबन्धन...
माघ २० गते, २०७९ - ०९:२४
काठमाडौं । यसै साता उत्तरी अमेरिकाको आकाशमा देखिएको एक सन्दिग्ध चिनियाँ जासुसी बलुनको अमेरिकाले निगरानी गरिरहेको छ। एक सम्मेलनमा पेन्टागनका अधिकार...
माघ २० गते, २०७९ - ०९:१६
विराटनगर । दलित समुदायका व्यक्तिले मात्र बजाउने बाजाको रूपमा नौमती बाजालाई लिने गरिन्थ्यो। विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छ...
माघ २० गते, २०७९ - ०८:५५
काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति’ भन्न थालेपछि नेपाली कांग्रेस हौसिएको देखिन्छ। किन कि माओवादी...
माघ २० गते, २०७९ - ०८:४८
निलम्बन फुकुवासँगै आजै बन्द प्रशिक्षणमा फर्किँदै
माघ २० गते, २०७९ - ०८:२९
काठमाडौं । देशका पहाडी भूभागमा शुक्रबार आंशिक बदली छ। अन्य ठाउँमा मौसम सामान्यतया सफा छ। कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले तत्काल वर्षा र हिमपा...
माघ २० गते, २०७९ - ०७:५७
नवलपुर । सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ। जनसङ्ख्या...
माघ २० गते, २०७९ - ०७:३७
काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्...
माघ २० गते, २०७९ - ०७:२८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको...
प्रतिकृया लेख्नुहोस्: