Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

क्यानले २०२२ का लागि गर्‍यो खेलाडीको वर्गीकरण, को कुन श्रेणीमा ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौताका लागि खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। रुपन्देहीमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले महिला र पुरुष दुवै तर्फका १८÷१८ जना खेलाडीलाई वर्गीकरणमा राखेको हो। 

वर्गीकरण अनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन्।

यस्तै, ग्रेड ‘बी’ मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेषावकर, आरिफ शेख, अविना बोहोरा र विनोद भण्डारी रहेका छन्। यस्तै ग्रेड ‘सी’ मा कुमल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन्।

महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन्। यस्तै ग्रेड ‘बी’ मा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहेका छन्।  

यसैगरी समूह ‘सी’ मा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य र विन्दु रावल रहेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते

मध्यराति आरआर क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेपछि नेविसंघ असन्तुष्ट

पाथिभरा मन्दिर जाने ‘सिजन’ सुरु

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर...

चियाको अध्ययन-अवलोकनका लागि चिनियाँ टोली नेपालमा

मङ्गलबारे । नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थ...

स्थानीयको माग पूरा गर्न पाँच जलविद्युत् आयोजना सहमत

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन पाँचवटा जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतका काम पूरा गर्ने सहमति जनाएका छन् । स्थानीयवा...

मुन्धुम संकलनको रोचक घटना र संरक्षणको आवश्यकता

लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवन...

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको काठमाडौँमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर...

वीरगञ्जमा मितेरीपुल-नयाँबसपार्क सडक खण्डमा टाँगा चलाउन पाइने

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको मुख्य बजार क्षेत्रमा जथाभावी ढङ्गले चल्दै आएका टाँगालाई मितेरीपुल–रजतजयन्तीचोक–बाइपास सडक ह...

दुई करोड ७५ लाख बराबरको सामानसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । प्रहरीले रु दुई करोड ७५ लाख ११ हजार चार सय ९८ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । ...

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

मध्यविन्दु । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ ...

वसन्त कुँवरसहित ९ उच्च अधिकृत एकसाथ अवकाशमा, नयाँ आईजीपीमा दीपक थापाको सम्भावना

काठमाडौं । आजदेखि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित ९ उच्च अधिकृतहरू एकसाथ अवकाशमा जाँदैछन्।  प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy