काठमाडौँ । संसदमा एमसीसीमाथिको सैद्धान्तिक छलफल अघि बढ्ने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकले सो निर्णय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीबारे बोल्न चाहने सांसदलाई पाँच मिनेटको समय दिने निर्णय गरेको छ । प्रतिनिधिसभाको आजको बैठक केहीबेरमा बस्दै छ ।
प्रतिकृया लेख्नुहोस्: