Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

युक्रेन-रुस युद्ध: कलम र कीबोर्ड छोडेर बन्दुक बोक्न थाले जनता

खबरडबली संवाददाता

एजेन्सी  रुसले युक्रेनमा आक्रमण गरेपछि हजारौँ युक्रेनी नागरिकहरू स्वैच्छिक रूपमा युद्धमा सहभागी भएका छन्। कलम र कीबोर्ड छोडेर मानिसहरूले बन्दुक बोकेका छन् । तीमध्ये कतिपयसँग सैन्य सेवाको अनुभव पनि छैन।

अठारदेखि ६० वर्षसम्मको उमेरका युक्रेनी पुरुषलाई देश छोड्न रोक लगाइएको छ।

युक्रेनी रक्षा मन्त्रालयका अनुसार किएभ क्षेत्रमा मात्र स्थल प्रतिरक्षा गर्ने सैन्य टोलीका सदस्यहरूलाई २५,००० वटा बन्दुक वितरण गरिएको छ।

बीबीसीले हतियार वितरण गर्ने एउटा स्थानमा जाने अवसर पाएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चट्याङ लागेर ढुंगा खस्दा एक जनाको मृत्यु

बाजुरा। बाजुरामा चट्याङ लागेर ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन्। बुढा आइतबार दिउ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज...

कैलालीमा चार घण्टादेखि निरन्तर वर्षा

धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्...

धनगढीमा तालिमरत सशस्त्र प्रहरी जवानको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गा...

विराटनगर महानगरमा कर संकलन चुनौती

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदा...

हिल्साको मितेरी पुल तत्काल सञ्चालनमा नआउने

हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री बालेनको स्पष्टिकरण: आवासको हक सुनिश्चित गर्न कदम चालिएका हुन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending