एजेन्सी । सिङ्गापुरले विगतमा यस्तो निर्णय विरलै गर्ने गरेको थियो।
त्यहाँको एक प्रमुख वित्तीय केन्द्रले रुसी ब्याङ्कहरूमा निर्यात नियन्त्रण र वित्तीय प्रतिबन्ध लागु गर्नेछ।
त्यस्तै क्रिप्टोकरेन्सी लेनदेनमा प्रतिबन्ध लगाउने छ र वित्तीय संस्थाहरूलाई रुसको केन्द्रीय ब्याङ्कलाई सहयोग पुर्याउन सक्ने सेवाहरू प्रदान गर्न रोक लगाउने छ।
विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसद्मा सिङ्गापुरले ूरुसविरुद्ध उपयुक्त प्रतिबन्ध लगाउन र प्रतिबन्ध लगाउनका लागि अन्य धेरै समान विचारधारा भएका देशहरूसँग मिलेर काम गर्नेू योजना बनाएको बताएका थिए।
प्रतिबन्धहरू लागु गर्ने क्षेत्रीय छिमेकीहरूमध्ये यो पहिलो मुलुक हो। यद्यपि दक्षिण पूर्व एशियाली राष्ट्र सङ्घका अन्य सदस्यहरूले रुसको कार्यको निन्दा गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८३ - ११:५२
बाजुरा। बाजुरामा चट्याङ लागेर ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन्। बुढा आइतबार दिउ...
बैशाख २१ गते, २०८३ - ११:४२
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार आज...
बैशाख २१ गते, २०८३ - ११:३४
धनगढी। कैलालीसहित सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा आज विहानैदेखि निरन्तर वर्षा भइरहेको छ । हावाहुरीसहित वर्षा भइरहेको हो । विहान ५ बजेदेखि अहिलेसम्...
बैशाख २१ गते, २०८३ - ११:३१
धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालयमा तालिम लिइरहेका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। दार्चुलाको नौगाड गा...
बैशाख २१ गते, २०८३ - ११:०८
विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ। सर्वोच्च अदा...
बैशाख २१ गते, २०८३ - १०:१५
हुम्ला । चीनद्वारा नेपाल–चीन सीमा क्षेत्र हिल्सामा निर्माण गरिएको मितेरी पुल तत्काल सञ्चालनमा नआउने भएको छ । सीमा क्षेत्रसँग जोडिएका दुवै देशका प्रतिन...
बैशाख २१ गते, २०८३ - ०९:५२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुकुमवासी बस्ती खाली गर्ने कार्य नागरिकलाई हटाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत् उनले ...
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...


प्रतिकृया लेख्नुहोस्: