Khabar Dabali २५ कार्तिक २०८२ सोमबार | 10th November, 2025 Mon
Investment bank

प्रधानमन्त्रीसहित सबै मन्त्रीले अंग दान गर्ने, ५० वर्ष माथिकाको निःशुल्क स्वास्थ्य परिक्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारमा सहभागी सबै मन्त्रीले अंग दान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिर्गौला दिवसको अवसरमा सबै मन्त्रीले अंग दान गर्ने निर्णय गरेको हो।

बैठकले ५० वर्ष माथिका नागरिकलाई वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए। 

बैठकमा ज्येष्ठ नागरिक अस्पताल बनाउने सहमति समेत बनेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होटलमा लगेर मुख्यमन्त्रीको शपथ गराएपछि सोनलको टिप्पणी- प्रदेशको अस्मिता समाप्त पारियो

काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...

२० लाखसम्म बिनाधितो उद्यम कर्जा : कसले र कसरी पाउन सक्छ ?

काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत्‌ यसै साता आह्वान गर...

भक्तपुरमा केन्द्रीय गोदाम घर तयार

काठमाडौ‌ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बने...

एमालेको ‘घर फर्क’ अभियान- रामकुमारी झाँक्रीदेखि, किसान श्रेष्ठसम्मलाई ओलीले आज स्वागत गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी छोडी विभिन्न दलमा गएका पुराना नेताहरूलाई पुनः स्वागत गर्ने भएको छ।  आज राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गर्...

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन तयार, अशोक राई पनि सकारात्मक

काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्...

नेपाली कम्युनिस्ट पार्टीमा माओवादी र एकीकृत समाजवादीबिच ५५ र ४५ को भागबन्डा

६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने

७ दलको आग्रहलाई लत्याउँदै एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्ति गरेर प्रदेश प्रमुख आइन् काठमाडौं

काठमाडौं । ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्।  मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ...

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै हुन्छ तेस्रो मुलुक निर्यात

मधेसमा कांग्रेसले पनि छाड्यो एमालेको साथ, नयाँ सरकार गठनका लागि आह्वान गर्न ७ दलको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि ...

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरु गर्नुभएको झन्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् ।  कलाकार बन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending