काठमाडौं । सरकारले क्षयरोग बाट बच्न मानिसको दिगो बिकासमा टेवा पुर्याउन लक्ष्य सहित क्षयरोग कार्यक्रमलाई शशक्त रूपमा अगाडि बढाएको छ । मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका चारदोबाटोस्थित राष्ट्रिय क्षयरोग अस्पतालमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजनामा क्षयरोग अन्त्यका लागि लगानि बढाओै, जीवन बचाओै भन्ने मुलनाराको साथ विश्व क्षयरोग दिवस-२०७८ कार्यक्रम सुरू भएको हो।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसख्या मन्त्री बिरोध खतिवडाले सरकारले देशभरिको प्रत्येक नगरपालिका तथा गाँउपालिकालाई क्षयरोग मुक्त बनाउने अभियान चलाएको बताएका छन्। नेपालमा क्षयरोग लागेको आधा जस्तो रोगिहरू सम्पर्कमा नआउने भएको कारणले सम्पर्कमा ल्याउन कठिनाई भईरहेको जानकारी दिएका थिए ।
सरकारले विभिन्न समयमा क्षयरोग सम्बन्धि सचेतना कार्यक्रम सहित समय समयमा औषधि समेत बितरण गर्दै आएको अभियानलाई सहयोग गर्न आह्वा।न गरेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसख्या राज्यमन्त्रि भवानि प्रसाद खापुङ नेपाल सरकारले मुलुक भरि क्षयरोग रोगको निदान र ओैषधि जस्ता कार्यक्रम संचालन गरेतापनि नेपाल सरकारले मात्र उक्त रोगको निदान गर्ने नसकिने भएको कारण विभिन्न राजनीति पार्टीहरुको सभा, सम्मेलन ,विश्व स्वास्थ संगठन , विभिन्नएनजिओ आइएनजिओ हरूको सहयोग बाट क्षयरोगको निदान तथा ओैषधि वितरण समेत टेवा पुराउनसक्ने भनाई राखेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: