Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

दीपेन्द्रको एक हजार रन

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरीले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भइरहेको त्रिदेशीय सिरिजको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध २१ रन जोड्दै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एकहजार रन पूरा गरेका हुन् ।

उनी नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले मलेसियाविरुद्धको पछिल्लो खेलमा अविजित १ सय १० रन बनाएका थिए, जुन नेपाली खेलाडीको ट्वान्टी २० मा उच्च स्कोर पनि हो ।

दीपेन्द्रको नाममा एक शतक र चार अर्धशतक रहेको छ । उनले यसै शृंखलामा पारस खड्काको ७ सय ९९ रनलाई उछिन्दै नेपालबाट ट्वान्टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनुषामा बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

छ सय विद्यार्थीको नि:शुल्क स्वास्थ्य बिमा

स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बिमा गर्न थालेको छ ।  यह...

यूएईविरुद्ध टी–२०आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित राहाबल्दे नजिक कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता भएका छन् । बिहीबार साँझ करिब ७ ब...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२० ले घटेको हो ।  नेपाल सुनचाँदी व्यव...

विशेष महाधिवेशन विवादमा आज सर्वोच्चमा विपक्षीको बहस, विश्वप्रकाशले पनि बहस गर्ने

काठमाडौं । नेपाली कांग्रेस भित्रको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालत मा आज विपक्षी पक्षको बहस हुने भएको छ। पार्टीका उपसभापति विश्वप्रकाश...

ऊर्जा क्षेत्रको सुधारका लागि मन्त्री श्रेष्ठद्वारा ३२ बुँदे निर्देशन जारी

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा र जलस्रोत क्षेत्रमा संरचनात्मक सुधार, पारदर्शिता र नतिजामुखी कार्यसम्पादनका लागि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending