काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि बनाइएको आचारसंहिता लागू गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। आचारसंहिता लागू गर्नेबारे निर्णय गर्न लागेको आयुक्तहरुसँगको बैठक बस्न लागेको हो।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता जारी गरेको थियो। राजपत्रमा प्रकाशित भइसकेको आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, संवैधानिक निकाय, राजनीतिक दल, गैरसरकारी तथा निजी संस्थालगायत विभिन्न क्षेत्रलाई लागू हुने प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए।
गत मंगलबार आयोगले स्थानीय तह निर्वाचनका लागि दर्ता भएका सबै दलका प्रतिनिधि बोलाएर आचारसंहिता कार्यान्वयनको प्रतिबद्धता लिएको थियो।
यसअघि हिजो नेकपा एमालेले आचारसंहितामा आफ्नो असहमति राख्दै आयोगमा ध्यानाकर्षण पत्र बुझाएको थियो।
एमालेले बहालवाला जनप्रतिनिधिले चुनाव लड्न राजीनामा दिनुपर्ने, प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न नपाइने, कुनै पनि दल वा उम्मेदवारको विरोधमा सामग्रीहरु प्रकाशन गर्न नपाइनेलगायत विभिन्न बुँदामा असहमति जनाएको थियो।
दलहरूको आपत्ति रहेको सम्बन्धमा स्पष्ट पार्न आज ५ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०९:३५
हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...
आश्विन ४ गते, २०८१ - ०९:२७
सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...
आश्विन ४ गते, २०८१ - ०९:२४
काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...
आश्विन ४ गते, २०८१ - ०९:१४
अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
प्रतिकृया लेख्नुहोस्: