काठमाडौं । डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेका छन्।
०७४ मा एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन्।
काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - ०८:०४
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म सय क्षेत्रमा विजयी भएको छ । आज बिहान ६ः१५ बजेसम्मक...
फाल्गुन २४ गते, २०८२ - ०७:५८
सिन्धुपाल्चोक । प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोक १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भरत पराजुली विजयी भएका छन्। पराजुलीले २४...
फाल्गुन २४ गते, २०८२ - ०७:५५
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अन्तिम निर्वाचन परिणाम अनुसार कांग्रेसका नरेन्द्रकुम...
फाल्गुन २४ गते, २०८२ - ०७:५०
काठमाडौं । बलियो संगठन र स्थायी मताधार भएको एमालेलाई यसपटकको निर्वाचन परिणामले इतिहासकै गम्भीर झड्का दिएको छ । एमाले ०४८ यताकै सबैभन्दा कमजोर अवस्थामा...
फाल्गुन २४ गते, २०८२ - ०७:४६
कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी कैलाली क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बझाङको दुर...
फाल्गुन २४ गते, २०८२ - ०७:४२
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आइरहँदा समानुपातिक मत पनि गणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म २१ लाख ३९ हजा...
फाल्गुन २४ गते, २०८२ - ०७:२८
काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार गोपाल शर्मा निर्वाचित भए। निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त ...
फाल्गुन २४ गते, २०८२ - ०७:२४
महेन्द्रनगर । प्रतिनिधिसभा सदस्यअन्तर्गत कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू निर्वाचित हुनुभएको छ ।...
फाल्गुन २४ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार उनी ६ हजार ८ सय २ मत ल्याएर ...
फाल्गुन २४ गते, २०८२ - ०७:१८
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’ आक्रमण गरिने चेतावनी दिएका छन् । उनले आवश्यक परे नयाँ लक्ष्यहरूमा आक्रमण गर्...



प्रतिकृया लेख्नुहोस्: