Khabar Dabali १९ आश्विन २०७९ बुधबार | 5th October, 2022 Wed

बर्षाको कारण नेपाल र जिम्बावेको खेल रोकियो

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा जारी दोस्रो टी-२० अन्तर्गत नेपाल र जिम्बावे ुएु बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

खेल रोकिँदासम्म ५ ओभरमा विकेट गुमाउँदै जिम्बावे 'ए' ले ४८ रन बनाएको थियो । 

आइतबार नेपालसँग भएको पहिलो खेलमा भने जिम्बावे 'ए'ले ६ विकेटले जित हात पारेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज देशैभर बर्षा, यस्तो हुनेछ भोलिको मौसम

काठमाडौ । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइर...

राष्ट्रपतिद्वारा नव कन्याको पूजा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप आज महानवमीको दिन नव कन्याको पूजा गरेकि छ्न। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आ...

सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ सङ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी–७ का ४० व...

अफगानिस्तानमा भएको आत्मघाती हमलामा ५३ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेक...

दसैँ बिदामा पनि निर्वाचन कार्यक्रम

काठमाडौ । निर्वाचन आयोगले दसैँ विदाका समयमा पनि निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीतर्फ यही असोज २०...

चितवनमा घाँटीमा अड्किएर एकको मृत्यु

भरतपुर । मासु खाँदा घाँटीमा अड्किए पछि चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रह...

डेङ्गुको कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो, ३१ हजार बढिमा संक्रमण पुष्टि

काठमाडौं । डेङ्गुका कारण साउनयता नेपालमा ४१ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अह...

रागोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको ...

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजाआराधना गरियो

काठमाडौ । नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अ...

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोग...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page