Khabar Dabali १२ असार २०७९ आईतवार | 26th June, 2022 Sun

भरतपुरमा रेनुले बनाइन् फराकिलो मतान्तर, १३ सय ३४ मतले पछि परे विजय

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौं । चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।

नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।

उपमेयरतर्फ काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसपिपी र एमसिसीका विषयमा चीनको टिप्पणीले नेपाललाई अप्ठेरोमा पर्ला ?

'जबरजस्तीपूर्ण कूटनीति' र नेपालको सार्वभौमसत्ता र स्वार्थलाई चुनौती

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी

काठमाडौं । भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।  आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान...

राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्।  बिहान ११ बजे बस्ने बैठक...

नेकपाको पुनरोदयका लागि वामदेवको प्रस्ताव : एकल अध्यक्ष (पूर्णपाठ)

जसपादेखि राष्ट्रिय जनमोर्चासम्मसँग पार्टी एकताको प्रस्ताव गर्ने तयारी

‘काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्था अन्त्य भयो’

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि ए...

कास्कीको लुम्ले र जुमलेटीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरको मौसम सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघ...

बाँकेमा लागुऔषध मुद्दा बढ्दै

बाँके । बाँकेमा लागुऔषधजन्य पदार्थ बरामद र लागुऔषध मुद्दा बढदै गएको छ । खासगरी जिल्लामा लागुऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दा...

बाइडेनद्वारा बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर

वासिङटन । राष्ट्रपति जो बाइडेनले शनिबार बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन्।दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण स...

श्रीलंकामा इन्धनको अभाव थप जटिल बन्दै, अन्तरराष्ट्रिय मुद्रा कोषसँग सम्झौताकोे पहल

प्रधानमन्त्री भन्छन् : कठिन परिस्थितीमा छौँ, इन्धन प्रयोगमा कर्म गर्नुको विकल्प छैन

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

काठमाडौं । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ ।  नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page