Khabar Dabali १४ असार २०७९ मंगलवार | 28th June, 2022 Tue

माग्ने बुढाको कमेडी शो ‘कमेडी हब’ सुरु

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौँ । हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् । ‘कमेडी हब’ नामक उक्त शो हिजोबाट प्रसारण सुरु भएको हो। 

शोका निर्देशन घिमिरेले नै हुन् । एपिवान टेलिभिजनबाट प्रसारण भएको शोको शुभारम्भ केही अगाडि एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।

कमेडी च्याम्पियन हिमेश पन्त, माग्ने बुढा, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरे लगायत कलाकारको प्रस्तुति रहनेछ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमाली जिल्लामा हवाई सेवा हप्ता दिनदेखि ठप्प

जाजरकोट । हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो । दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्...

किसानको दुःख : वर्षाले राहत, मल अभावले निराश

महेन्द्रनगर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका...

कञ्चनपुरमा चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० ...

फुटतर्फ जसपा, बाबुराममाथि कारवाही गर्ने उपेन्द्र पक्षको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ केन्द्रित भएको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई...

असार १८ गते स्वतन्त्र उम्मेदवारहरूको राष्ट्रिय भेला

काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १७ र १८ ...

अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासीको शव भेटियो

काठमाडौं । टेक्ससको सान एन्टोनियो भन्दा केही पर पाइएको एउटा लरीमा कम्तीमा ४२ जना मृत अवस्थामा फेला परेको बताइएको छ। उनीहरू आप्रवासीहरू भएको ठानिएको छ।...

जसपामा लफडा : उपेन्द्र पक्षले थाल्यो मन्त्री फेर्ने गृहकार्य

बाबुराम पक्षलाई बैठकमै बोलाइएन, एक्लै अघि बढ्ने प्रयास

तीन दिन मनसुन सक्रिय हुने, पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना

काठमाडौं । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।  ...

युक्रेन द्वन्द्वपछि पुटिन पहिलो पटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाने

रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको द्वन्द्वको शुरुवात्पछि मध्य एसियाली देशहरू - ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम...

हैजासम्बन्धी समस्या पर्‍यो ? ११८० मा फोन गर्नुस्

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।  जनस्वास्थ्यसम्बन्धी जोखिम पूर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page