काठमाडौं । राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई निष्कासित गरेका युवराज सफलले आफूहरूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै भएको भन्दै बताएका छन्।
उनले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी गृह मन्त्रीलाई गुहारेका हुन्।
निवेदनमा भनिएको छ, ‘हाम्रा सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरासँग भेटी तिमीहरू चारजनालाई भौतिक कारबाही गर्छु जे पनि गर्छु ,प्रहरी प्रशासन लगाएर जेल हाल्छु भनी धम्की दिएको र अभियानको चार शीर्ष नेता संयोजक युवराज सफल ,सचिवालय सदस्य कृष्ण गोपाल बझरा, सचिवालय सदस्य मिननाथ देवकोटा र सचिवालय सदस्य नीलकण्ठ पौडेलसमेतको जिउ ज्यानमा सुरक्षा थ्रेट भएको र जतिसुकै बेला जे पनि हुन्छ भन्ने धम्की दिएको हुँदा सो धम्की दिने ओम चालिसेलाई तत्काल प्रक्राउ गरी आवश्यक कारबाही गर्न तथा उल्लेखित सुरक्षा थ्रेट भएका नेताहरुलाई सुरक्षाको लागि सुरक्षाकर्मीको व्यबस्था गरिदिनु हुन यो निवेदन पेस गरेका छौँ। ‘
नेकपा एकता अभियानका सचिवालय सदस्य ओम चालिसेले आफूसहित केहीलाई जतिसुकै बेला जे पनि हुन सक्ने धम्की दिएको भन्दै सफलले गृहप्रशासन गुहारेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - ०९:३०
संविधान संशोधन गर्न कार्यदल गठन गरिने
पौष ११ गते, २०८१ - ०९:०७
पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरग...
पौष ११ गते, २०८१ - ०९:०३
भरतपुर । महिला यू–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण यहाँ सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष...
पौष ११ गते, २०८१ - ०८:५८
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
पौष ११ गते, २०८१ - ०८:४१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड...
पौष ११ गते, २०८१ - ०८:००
काठमाडौं । संविधानविद् डा. भिमार्जुन आचार्यले अन्य फौजदारी अभियोग लागेका व्यक्ति र रवि लामिछानेमाथि गरिएको व्यवहार फरक भएको आरोप लगाएका छन् । उनले...
पौष ११ गते, २०८१ - ०७:५०
काठमाडौं । विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै पुनः ‘नेकपा’ ब्युँत्याउने गृहकार्य सुरु भएको छ । कम्युनिस्ट पार्टीलाई एकीकृत गर...
पौष ११ गते, २०८१ - ०७:४२
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छ...
पौष ११ गते, २०८१ - ०७:३८
काठमाडौं । देशको स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने उद्देश्यसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि स्वास्थ्य सम्मेलनको आयोजना गर्दैछ । प्...
पौष ११ गते, २०८१ - ०७:२२
पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौं, पोखरा, नारायणगढदेखि बुटवलबा...
प्रतिकृया लेख्नुहोस्: