काठमाडौं । राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई निष्कासित गरेका युवराज सफलले आफूहरूलाई ‘सुरक्षा थ्रेट’ भएको भन्दै भएको भन्दै बताएका छन्।
उनले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी गृह मन्त्रीलाई गुहारेका हुन्।
निवेदनमा भनिएको छ, ‘हाम्रा सचिवालय सदस्य कृष्ण गोपाल बञ्झरासँग भेटी तिमीहरू चारजनालाई भौतिक कारबाही गर्छु जे पनि गर्छु ,प्रहरी प्रशासन लगाएर जेल हाल्छु भनी धम्की दिएको र अभियानको चार शीर्ष नेता संयोजक युवराज सफल ,सचिवालय सदस्य कृष्ण गोपाल बझरा, सचिवालय सदस्य मिननाथ देवकोटा र सचिवालय सदस्य नीलकण्ठ पौडेलसमेतको जिउ ज्यानमा सुरक्षा थ्रेट भएको र जतिसुकै बेला जे पनि हुन्छ भन्ने धम्की दिएको हुँदा सो धम्की दिने ओम चालिसेलाई तत्काल प्रक्राउ गरी आवश्यक कारबाही गर्न तथा उल्लेखित सुरक्षा थ्रेट भएका नेताहरुलाई सुरक्षाको लागि सुरक्षाकर्मीको व्यबस्था गरिदिनु हुन यो निवेदन पेस गरेका छौँ। ‘
नेकपा एकता अभियानका सचिवालय सदस्य ओम चालिसेले आफूसहित केहीलाई जतिसुकै बेला जे पनि हुन सक्ने धम्की दिएको भन्दै सफलले गृहप्रशासन गुहारेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: