धनुषा । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ । कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उहाँका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ ।
ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुवै जनाको शव आज कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। कमला नदीमा नुहाउने क्रममा दुवैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुवै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २२ गते, २०८१ - १५:४२
वालिङ । स्याङ्जाका एक किसानले दशैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान...
कार्तिक २२ गते, २०८१ - १५:३२
जनकपुर। मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे बिहीबार पवित्र जनकपुरधाम पुग...
कार्तिक २२ गते, २०८१ - १५:२४
काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित...
कार्तिक २२ गते, २०८१ - १५:१९
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उप निर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताएको छन् । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्द...
कार्तिक २२ गते, २०८१ - १४:४४
काठमाडौँ । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो ५९औं जन्मदिनमा फ्यानको सपना पूरा गर्दै उनलाई मन्नत भित्र बोलाएर भेटेको विषय अहिले चर्चामा रहेको छ । ९...
कार्तिक २२ गते, २०८१ - १४:२६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो ‘प्राइमरी इलेक्ससन’ (प्रारम्भ...
कार्तिक २२ गते, २०८१ - १४:१२
जनकपुरधाम। छठ पर्वको मुख्य दिन आज जनकपुरधामका विभिन्न छठ घाटमा छठका सामग्री राखिएका छन् । आज छठ व्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ सामग्री ...
कार्तिक २२ गते, २०८१ - १४:००
काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार कुवेतलाई १०८ रनले पराजित गर्...
कार्तिक २२ गते, २०८१ - १३:४६
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार विराटनगरमा बसेको ...
कार्तिक २२ गते, २०८१ - १३:२७
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । उनीहरुल...
प्रतिकृया लेख्नुहोस्: