Khabar Dabali १८ आश्विन २०७९ मंगलवार | 4th October, 2022 Tue

नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधि सिक्न चाहान्छौं: प्रचण्ड

खबरडबली संवाददाता

जापान । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका छन् ।

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै कृषिको आधुनिकीकरण, व्यवसायिकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । 

हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो । हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘त्यसका लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं ।’ 

उनले जापानको प्रविधि आफुहरुले सिक्न चाहेको पनि बताए ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजाआराधना गरियो

काठमाडौ । नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अ...

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोग...

मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिर...

पाकिस्तानमा बाढीबाट करिब १७ सयको मृत्यु

एजेन्सी । पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तान...

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसै २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गर्ने भएकि...

दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

काठमाडौँ । बडादसैको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चह...

राष्ट्रपतिबाट पलाञ्चोक भगवतीको पूजाआजा

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरम...

महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

बैतडी । महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्स...

दसैं अवधिभर काठमाडौ महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौ । दशैँ बिदाको अवधिभरमा काठमाडौँ महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैँ बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवध...

हेटौँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३६ घाइते

हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page