NTC Banar
Khabar Dabali १३ माघ २०७९ शुक्रबार | 27th January, 2023 Fri

थप ८४८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

Golden Oak
खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा एक जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ५ हजार २५९ जना संक्रिय संक्रमित रहेका छन् ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बानेश्वरमा सुकुम्बासीहरुको सडक प्रदर्शन, तीनबुँदे माग

काठमाडौं, सुकुम्बासीहरुले नयाँबानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले तीनबुँदे माग राख्दै बानेश्वर क्षेत्रमा प्रदर्शन गरेक...

स्याङ्जाको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानल...

लोक गायक पौडेलको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छन् ।  प्रधानमन्त्री दाहालले स...

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटमा सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहर...

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त : मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दि...

सिन्धुपाल्चोकको भोटसिपाका दुई किसानले गरे चालीस रोपनीमा अनार खेती

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।  कृषक राजेन्द्र ...

सूचनाको हक उल्लङ्घन गर्ने अधिकृत यादव १५ हजार जरिवानासहित दण्डित

काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हज...

राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे प्रचण्डले मागे नेताहरूको धारणा

काठमाडौँ । प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे धारणा बनाउन स्थायी कमिटी सदस्...

प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध जाहेरी

काठमाडौ । आफैंमाथि आगो लगाएका प्रेमप्रसाद आचार्य घटनामा प्रहरीमा जाहेरी परेको छ।  बिहीबार जिल्ला प्रहरी परिसर टेकुमा पुगेर केही व्यक्तिहरूले जाहेरी...

गृहमन्त्रीसँग बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

गृहमन्त्री लामिछानेले दिए यस्तो जवाफ

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page