Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यी पाँच उम्मेदवारलाई निर्वाचन आयोगको सोध्यो स्पष्टीकरण

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।

आयोगका अनुसार झापा–५ का बालेन्द्र शाह (बालेन), सुनसरी–१ का हर्क साम्पाङ, रुपन्देही–२ का कमल भुसाल (निकोलस), भक्तपुर–२ का महेश बस्नेत र जानुका पाठकलाई उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो।

बालेनलाई सामाजिक सञ्जालमा टिप्पणी गरेको, हर्क साम्पाङलाई चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको, निकोलस भुसाललाई चुनाव चिन्हसम्बन्धी प्रचार गरेको र महेश बस्नेत तथा जानुका पाठकलाई घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।

यसैगरी, आचारसंहिता लागूपछि अनुमति नलिई अधिवेशन गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक संघलाई पनि स्पष्टीकरण सोधिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए आन्दोलनमा जान बाध्य हुने एमालेको चेतावनी

काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैलीलाई अलोकतान्त्रिक र असंसदीय ...

रास्वपाले भन्यो : अध्यादेश आम नागरिकका तत्कालीन समस्या समाधान गर्न ल्याइएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएका अध्यादेशहरू आम नागरिकले तत्काल समाधान चाहेका कामलाई छिटो अघि बढाउन लक्षित रहेको स्प...

विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको सेनाको स्पष्टिकरण

काठमाडौं । नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको स्पष्ट पारेको छ। बुधबार सैनिक मुख्यालय जंगी अड्डाले प्रेस नोट ज...

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुख चिकित्सकको निगरानीमा उपचार

काठमाडौँ। प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।  उपसभामुख  ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकि...

रामचन्द्र पौडेलसमक्ष २ दिनमा ५ अध्यादेश सिफारिस

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) नेतृत्वको सरकारले दुई दिनको अवधिमा पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। व...

अध्यादेशबारे विपक्षी दलहरूको कडा विरोध, सरकारको कदम असंसदीय र अलोकतान्त्रिक

अविलम्ब फिर्ता गर्न जोडदार माग

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सम्झौता, ११ अर्ब अनुदान

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...

रुपन्देहीमा माइक्रो बस दुर्घटना: दुईको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...

रास्वपा संसदीय दलको बैठक जारी, सरकारको अध्यादेश सिफारिसबारे तीव्र छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...

विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending