काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ चुनाव लड्ने तयारी गरिरहेका छन्। उनीसँग लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा पनि दोहोरिन चाहेका छन्।
२०७० सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै निर्वाचित भएका थिए। उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् ।
अध्यक्ष नेपाल पछिल्लो पटक यो क्षेत्रबाट २०७० सालमा निर्वाचित भएका थिए । २०७४ सालमा भने उनी काठमाडौं–२ बाट निर्वाचित भएका थिए ।
अनिल झा रौतहट–१ बाट २०७४ सालको निर्वाचनमा २१ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण यादवले १५ हजार ४८४ मत प्राप्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - ०९:३६
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा सार्वज...
मंसिर १३ गते, २०८१ - ०९:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बै...
मंसिर १३ गते, २०८१ - ०९:२५
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ। यही मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेख...
मंसिर १३ गते, २०८१ - ०९:१९
धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक रु १५ लाख आर्जन गर्...
मंसिर १३ गते, २०८१ - ०८:३१
काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्...
मंसिर १३ गते, २०८१ - ०८:२१
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज चीन प्रस्थान गर्ने भएकी छन्। भ्रमणको तयारीका लागि...
मंसिर १३ गते, २०८१ - ०८:१८
सर्लाही । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ। बुधबार पूर्व–पश्चिम रा...
मंसिर १३ गते, २०८१ - ०७:५४
काठमाडौँ । अवैध खेल सट्टेबाजीमा रु ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई पक्राउ गरिएको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर ब...
मंसिर १३ गते, २०८१ - ०७:४६
काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रह...
मंसिर १३ गते, २०८१ - ०७:३९
काठमाडौं । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोज...
प्रतिकृया लेख्नुहोस्: