काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन् ।
लोकतान्त्रिक–बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताए । “काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ”, उनले भने। काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उहाँको भनाइ छ ।
नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्नका लागि आफूले पहल गर्ने उनले बताए। केन्द्रीय सदस्य सीता देवकोटाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १६:५७
काठमाडौं। भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्राम...
पौष १८ गते, २०८१ - १६:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन । पूर्वराजदू...
पौष १८ गते, २०८१ - १६:२२
काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज ...
पौष १८ गते, २०८१ - १६:०८
काठमाडौं। प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको ...
पौष १८ गते, २०८१ - १५:५८
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छन। प्रतिनिधिसभा, राज्य...
पौष १८ गते, २०८१ - १५:३४
काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्...
पौष १८ गते, २०८१ - १५:३०
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएको छन। बिहीबार मन्त्रालयमा ...
पौष १८ गते, २०८१ - १५:२३
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएको छन । प्...
पौष १८ गते, २०८१ - १५:०५
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएको छन । बिहीबार सिंहदरबारमा...
पौष १८ गते, २०८१ - १४:४७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । प्रधा...
प्रतिकृया लेख्नुहोस्: